रवि लामिछानेविरूद्ध राहदानी विवादमा मुद्दा नचल्ने
चैत ७, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पुर्व गृह मन्त्री रवि लामिछानेविरूद्ध राहदानी विवादमा मुद्दा नचल्ने भएको छ । सोमबार महान्यायाधिवक्ता दिनमणि पोखरेलले लामिछानेविरूद्ध मुद्दा नचलाउने निर्णय गरेको...