९ दलले जारी गरे संयुक्त विज्ञप्ति, संक्रमणकालीन न्यायका बाँकी काम अबिलम्ब पूरा गर्ने प्रतिबद्धता
फागुन २२, काठमाडाैँ । सरकारको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र) सहित विभिन्न ९ दलले संक्रमणकालीन न्यायका बाँकी काम अबिलम्ब पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज (आइतबार)...