सरकारद्वारा ३३ निर्माण व्यवसायीहरुको इजाजतपत्र खारेज
वैशाख १४, काठमाडौँ । नेपाल सरकारले अनुमति पाएका तर नवीकरण नगरेका ३३ निर्माण व्यवसायीहरुको इजाजतपत्र खारेज गरेको छ । सार्वजनिक निर्माण कार्य गर्ने प्रयोजनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको...