आन्दोलनरत लघुवित्त पीडितहरुले गरे पत्रकार सम्मेलन, वैशाख ५ गतेबाट आमरण अनसन
चैत २८, काठमाडौँ । आन्दोलनरत लघुवित्त पीडितहरुले सरकारसँग न्यायको भाग गरेका छन् । उनीहरुले ५८ लाख दिदिबहिनीहरु मर्नु न बाँच्नु भएको बताएका छन् । मंगलबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन...