0 COMMENTS

जेष्ठ ७, सुर्खेत । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ६ नम्बर प्रदेशको एकता अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनका प्रमुख वक्ता पार्टीका केन्द्रीय सह–संयोजक शन्तबहादुर नेपाली, केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश इन्चार्ज प्रेम सुवेदी, केन्द्रीय कार्यालय सदस्य तथा युवा जनस्वयमसेवकका इन्चार्ज दिपक चलाउने, र पार्टी केन्द्रीय कार्यालय सदस्य तथा ७ नम्बर प्रदेश इन्चार्जहरुले एकताका अधिवेशनबारे पार्टी केन्द्रले दिएको निर्देशनलाई सहि ढंगले उत्साह पूर्वक कार्यान्वयन गर्न निर्देशन गरेका छन् ।

कार्यक्रमको अध्यक्षता संगमले गरेका थिए भने सञ्चालन दिपक शाहीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।