क्रान्तिकारी ट्रेड युनियन महासंघद्वारा मजदुरको हकहितका लागि सम्बन्धित निकायहरुको ध्यानाकर्षण
कार्तिक २, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले मजदुरको हकहितका लागि २२ बुँदे माग गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । बुधबार काठमाडौँको...