नेता राजीव तामाङलाई अविलम्ब बिनासर्त रिहा गर्न सुदर्शनको माग
भदाै १२, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का प्रवक्ता सुदर्शनले पार्टी नवौँ महाधिवेशन आयोजक समितिका सदस्य राजीव तामाङलाई अविलम्ब बिनासर्त रिहा गर्न सरकारसँग माग गरेका छन् । पार्टीले राष्ट्रियता, जनतन्त्र,...