तनहुँमा घरमा ट्रक ठोक्किदा ९ जना घाइते

वैशाख २०, काठमाडाैँ । तनहुँको बन्दिपुर गाउँपालिका- ५, याम्पा आँधीखोलामा ना४ख १९७३ नम्बरको ट्रकले घरमा ठक्कर दिँदा ९ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।...

गठबन्धन कुनै पनि बेला तोडिन सक्ने माधव नेपालको चेतावनी

वैशाख २०, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले कर्णालीमा आफ्नो पार्टीलाई सत्ता गठबन्धनले बेवास्ता गरेको आरोप लगाएका छन् ।बुधबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले गठबन्धन...

डाटा मेटिएपछि लोकसेवा आयोगद्वारा पुनः दरखास्त आह्वान, दस्तुर तिर्न नपर्ने

वैशाख २०, काठमाडौँ । उम्मेदवारहरुको डाटा हराएपछि लोक सेवा आयोगले पुनः दरखास्त आह्वान गरेको छ । आयोगले आज सूचना जारी गर्दै पुनः दरखास्तको आव्हान गरेको हो । आयोगको अनलाइन दरखास्त...

प्रेस स्वतन्त्रता प्रेसको मात्रै नभएर समाज र लोकतन्त्रिक प्रणालीको अभिन्न विषय : प्रचण्ड

वैशाख २०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रेस स्वतन्त्रता प्रेसको मात्रै नभएर समग्र समाज र लोकतान्त्रिक प्रणालीको अभिन्न विषय भएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले लोकतन्त्रको सुदृढीकरणका लागि...

फरार सूचीमा रहेका लक्ष्मी महतो कोइरीको सांसद पद निलम्बन

वैशाख १९, काठमाडौँ । नेकपा एमालेका लक्ष्मी महतो कोइरीको सांसद पद निलम्बनमा परेको छ । मंगलबार सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई निलम्बन गरेका छन् । नेपाल प्रहरीले कोइरी...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको एकता घोषणा वक्तव्य

आज हामी मजदुरहरूको महान् ऐतिहासिक पर्व मे दिवसमा खुसीको विषय लिएर उपस्थित भएका छौँ । त्यो खुसीको विषय भनेको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का...

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत

वैशाख १९, काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मंगलबार प्रदेश सभा बैठकबाट विश्वासको मत पाएका छन् । लुम्बिनी प्रदेश सभामा ८७ जना सांसद छन् । यीमध्ये ५३ जना सांसदले...

युएईमाथि नेपालको सानदार जित, नेपाल बने च्याम्पियन

वैशाख १९, काठमाडौँ । नेपाल एसीसी प्रिमियर कप च्याम्पियन बनेको छ । मंगबलार कीर्तिपुरस्थित त्रिवि मैदानमा युएईलाई ७ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो । च्याम्पियन बनेसँगै नेपाल एसिया...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको घोषणासभा सम्पन्न

वैशाख १९, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको ऐतिहासिक घोषणासभा काठमाडौँमा सोमबार सम्पन्न भएको छ । पुनर्गठित पार्टीका नवनिर्वाचित अध्यक्ष मोहन वैद्य ‘किरण’ ले आफूहरू एकता–सङ्घर्ष–फुट हुँदै नयाँ आधारमा नयाँ...

शंखधर बचत तथा ऋण सहकारी लि. भक्तपुरद्वारा बृहत आँखा शिविर सम्पन्न

भक्तपुर मध्यपुर न.पा. शंखधर चोकमा संचालित शंखधर वचत तथा ऋण सहकारी संस्थाको आयोजनामा शनिवार यहाँ एक वृहत्त आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । उक्त शिविरमा निःशुल्क चश्मा र औषधी,...