राजनीतिमा सबैभन्दा ठूलो खेलाडी को ?

नेकपा माओवादी केन्द्र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेस र मधेशी दल उपेन्द्र यादव दौडधुप गरिरहेका छन् । प्रचण्डले जे भन्यो गठबन्धनभित्र त्यही...

उपत्यका व्यवस्थापनको चुनौती

पप्रकाठमाडौं काठमाडौं उपत्यका अहिले चुनौतीको पहाड बन्दैछ । दिनप्रतिदिन बढ्दो शहरीकरण सोही अनुरुप संघ संस्था, विधालय, कार्यालयको संख्या बढ्नु, बाहिरी जिल्लाबाट उपत्यकामा विभिन्न कामले आउने क्रममा तीब्रता आउनुले पनि समस्या...

आज नेकपा (बहुमत) सँग दुई पार्टी/समूहको एकता हुँदै

भदाै २२, काठमाडौँ । आज दुई पार्टी/समूह नेकपा (बहुमत) मा ध्रुवीकृत हुँदैछन् । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको विद्रोही समूह र नेपाल कम्युनिस्ट पार्टी मालेमा केन्द्र आज नेकपा (बहुमत) मा समाहित हुन...

एमालेका हरि गुरुङ राष्ट्रिय जनमुक्ति पार्टीमा प्रवेश

भदौ २१, काठमाडौँ । बुटवल, संघ र प्रदेशको चुनाव नजिक आउँदै गर्दा अरु पार्टीबाट राष्ट्रिय जनमुक्ति पार्टीमा प्रवेश गर्ने लहर नै चलेको छ । यसैक्रममा एमालका हरि गुरुङ जनमुक्ति पार्टीमा...

बालेनको कामको सिको अरूले पनि सिक्ने हो कि !

भदौ १९, भक्तपुर । राजधानीभित्र बनेका अधिकांश घरहरू नक्शाविपरीत छन् । दुई तलाको नक्सा पास गरेर पाँच तलाको ठ्डयाइएको छ । कर छली गर्नका लागि घरधनीहरूले नक्सा मिचेर घर बनाएका...

महेश बस्नेतलाई कालो मोसो लगाएर काठमाडौँ घुमाउन पर्छ : भविसोर पराजुली

भदौ १९, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नेता भविसोर पराजुलीले महेश बस्नेतलाई कालो मोसो लगाएर काठमाडौँ घुमाउने बेला आएको बताएका छन् । शनिबार पत्रकार भेटघाटमा उनले उक्त कुरा बताएका...

राष्ट्रिय जनमुक्ति पार्टीको गम्भीर ध्यानाकर्षण

भदौ १४, काठमाडौँ । अपूर्व क्षितिज सिंह नामक व्यक्तिले यूट्युब च्यानल ‘कमेडी क्याफे’ शिर्षकमा सिंगो नेवाः समुदायका गौरवशाली अस्तित्व पहिचान र सभ्यतालाई होच्चाउने र बद्नाम गर्ने हेतुले प्रस्तुत गरेको समाग्रीप्रति...

स्व. गोरेबहादुर खपाङ्गीको छैटौँ स्मृति दिवस मनाइयो

भदौ १४, काठमाडौँ । राष्ट्रिय जनमुक्ति पार्टीका संस्थापक महासचिव गोरेबहादुर खपाङ्गीको छैटौँ स्मृति दिवस काठमाडौँमा सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि इतिहासविद् एम. एस. थापा मगरले स्व. खपाङ्गीको योगदानमाथि...

आज हरितालिका तीज, हिन्दु नारीहरूले व्रत बसी महादेवको पूजा आराधना गरी तीज मनाउँदै

भदाै १४, काठमाडौँ । आज हरितालिका तीज । हिन्दु नारीहरूले आज हरितालिका तीज मनाउँदैछन्। हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गरी यो पर्व मनाइन्छ।...

रुसले निकै शक्तिशाली लडाकु बिमान भारतलाई दिने

भदाै १२, काठमाडौँ । रुसले आफ्नो पछिल्लो निकै शक्तिशाली लडाकु बिमान भारतलाई दिने लागेको छ । भारतसँग भएको वार्ताको क्रममा अपग्रेड लडाकु बिमान बेच्न तयार भएको हो । भारतले रुससँग...