क्रान्तिकारी औद्यौगिक मजदुर सङ्घले न्यूनतम पारिश्रमिक माग गर्दै सरकारलाई गरायो ध्यानाकर्षण
कार्तिक २१, काठमाडौँ । अखिल नेपाल क्रान्तिकारी औद्योगिक मजदुर सङ्घले न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा कार्यान्वयन गर्न माग गर्दै हेटौँडा उपमहानगरपालिकाको कार्यालयमार्फत सरकारलाई ध्यानाकर्षण गराएको छ । सङ्घले माग पूरा...