प्रचण्डविरुद्धको रिटमा सर्वोच्चको कारण देखाउ आदेश
फागुन २७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्धको रिटमा सर्वोच्च अदालतले अग्राधिकारसहित कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश ईश्वर खतिवडाको इजलासले सो आदेश दिएको हो । संक्रमणकालीन न्याय प्रक्रिया...