वैशाख ८, कैलाली । जिल्लाका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध निर्माण सुरु भएको छ । कटैनी गौरीगङ्गा, शिवगङ्गा, घुराहा, कान्द्रा, काँडा र ठूलीगाडमा तटबन्धको काम सुरु भएको...
वैशाख ८, काठमाडौँ । नेपाल एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलबाटै बाहिरिएपछि आज तेस्रो स्थानको लागि हङकङसँग प्रतिस्पर्धा गर्दैछ । शुक्रबार भएको सेमिफाइनलमा कुनै पनि ब्याटर राम्रोसँग चल्न नसक्दा यूएईसँग ६...
वैशाख ८, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी प्रदेश...
वैशाख ७, काठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ वेकेटले पराजित भएको छ । शुक्रबार भएकाे सेमिफाइनलमा यूएईले नेपाललाई ६ विकेटले हराएको हो । साविक विजेता नेपाललाई...
वैशाख ७, काठमाडौँ । रुपन्देही जिल्लाको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । शुक्रबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश डा. दीपक उप्रेतीको इजलासले...
वैशाख ७, काठमाडौँ । दोलखाबाट बिहे लिएर सिन्धुपाल्चोक जाँदै गरेको बस दुर्घटना हुँदा तीन जनाको घटना स्थलमै मृत्यु भएको छ भने, ५२ जना घाइते भएका छन् । शुक्रबार बिहान भिमेश्वर...
वैशाख ५, काठमाडाैँ । मोहन वैद्य 'किरण' नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) का संयाेजक मिलन राइ र सह-संयोजक विरेन्द्र शाहलाई टेकु प्रहरी परिसरले साँझ रिहा गरेकाे छ...
वैशाख ५, काठमाडौँ । सुदूर-पश्चिम प्रदेशमा एकीकृत समाजवादीका दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउने सहमति भएको छ । सुदूर-पश्चिम प्रदेशमा एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउन सत्ता गठबन्धनका दलहरु...
वैशाख ५, काठमाडौँ । जनसर्वसाधारणले निकै दुःख कष्ट गरेर खाइ नखाइ सहकारीमा बचत गरेको रकममा व्यापक हिनामिना, अपचलन, दुरुपयोग र ठगी गरिएको छ । पीडितहरुले आफ्नो बचत फिर्ता गराइदिन हारगुहार...
वैशाख ५, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार देशका पहाडी भूभागमा आंशिकदेखि...