आजको मौसम : देशका पहाडी भू-भागमा आंशिक बदली रहने

जेठ २१, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।देशका पहाडी भू-भागमा आंशिक बदली रही...

क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता काठमाडौँबाट गिरफ्तार

जेठ २०, काठमाडौँ । भारत भ्रमणमा गएको समयमा त्यहाँको सरकारसँग राष्ट्र र जनविरोधी सम्झौता र गतिविधि गरेर फर्किंदै गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विरोधमा कालोझन्डा देखाउने तयारी गरिरहेका क्रान्तिकारी...

भारतको ओडिशामा रेल दुर्घटना हुँदा २३८ जनाभन्दा बढीको मृत्यु ,९०० बढी घाइते

जेठ २०, काठमाडौँ । भारतको ओडिशामा कोरोमण्डल एक्सप्रेस रेल दुर्घटना हुँदा २३८ जनाभन्दा बढी यात्रुको मृत्यु भएको छ, भने ९०० भन्दा बढी यात्रु घाइते भएको बीबीसी हिन्दीले जनाएको छ ।...

देशभर अत्यधिक गर्मीका कारण तराइका भू-भागमा लु चल्ने

जेठ २०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको अधिकांश भू-भागको अधिकतम र न्यूनतम तापक्रम बढ्ने भएको छ । साथै तराइका केही जिल्लामा तातो...

अत्याधिक गर्मीले भरतपुरका विद्यालय ६ दिन बन्द हुने

जेठ २०, चितवन । अत्याधिक गर्मीका कारण भरतपुर महानगरपालिकाले आजदेखि महानगर भित्रका विद्यालय ६ दिन बन्द गर्ने निर्णय गरेको छ । अत्याधिक गर्मीका कारण वर्षे विदा कटौती गर्दै जेठ २१...

अफगानिस्तान कम्युनिस्ट पार्टी (माओवादी) द्वारा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाललाई हार्दिक बधाई ज्ञापन

जेठ १९, काठमाडौँ । अफगानिस्तानको माओवादी कम्युनिस्ट पार्टी ‘अफगानिस्तान कम्युनिस्ट (माओवादी) पार्टी’ केन्द्रीय समितिले नेपालमा नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) बीच एकता भएर क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल गठन भएकोमा...

आज पूर्वगृहमन्त्री खाँणको बयन लिने तयारी

जेठ १९, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली काँग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसँग आज बयन लिने तयारी भइरहेको छ । काठमाडौँ जिल्ला अदालतले आजै बयन सक्ने बताएको...

राष्ट्रघाती नागरिकता विधेयक खारेज गर : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल

जेठ १८, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०६३ राष्ट्रघाती रहेको भन्दै उक्त विधेयक खारेज गर्न...

आज २३ औँ विश्व दूध दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

जेठ १८, काठमाडौँ । आज २३ औँ विश्व दूध दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा सरोकारवाला निकाय, पशु सेवा विभाग, दुग्ध विकास संस्थान,...

पार्टी एकताको महत्व र चुनौती

आजको विश्व र नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको छ । वास्तविक क्रान्तिकारीहरू आफ्नो अस्तित्वको लडाइँ लड्नु परिरहेको छ । २० औँ शताब्दीमा महान् क्रान्ति भएका देशहरूमा पनि पुँजीवादी...