प्यालेस्टाइन जनताको सङ्घर्षमा नेपालका श्रमजीवीहरूको ऐक्यबद्धता
चैत १८, काठमाडौँ । विश्व ट्रेड युनियन महासंघ (डब्लूएफटियू), समन्वय समिति- नेपालको आयोजनामा विचार गोष्ठी तथा र्याली सहित “प्यालेस्टाइन भूमि दिवस” कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमले प्यालेस्टाईनी जनताको आन्दोलनमा...
