आईसीसी विश्वकपमा नेपाललाई एकपछि अर्को सफलता प्राप्त

चैत २, काठमाडौँ । किर्तिपुरस्थित त्रिवि मैदानमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले एकपछि अर्को सफलता प्राप्त गरिरहेको छ । टस हारेर पहिले ब्याटिङ गरेको युएईले १७...

आठ कम्युनिस्ट पार्टीको बैठक सम्पन्न, फागुन २८ गते पत्रकार सम्मेलन र ३० गते अन्तक्रिया गर्ने

फागुन २६, काठमाडौँ । माओवादी आन्दोलन सम्बद्ध आठ दलहरूको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सम्पन्न भएको छ । बैठकले शान्ति प्रक्रियाविरुद्ध षडयन्त्र भइरहेको भन्दै विभिन्न दबाबमूलक कार्यक्रम आयोजना गर्ने निर्णय गरेको...

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटको प्रारम्भिक सुनुवाइ आज हुँदै

फागुन २५, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' विरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आज सुनुवाइ हुँदैछ । अधिवक्ता ज्ञानेन्द्रराज आरण र द्वन्द्वपीडित कल्याण बुढाथोकीले गत मंगलबार दायर गरेको रिटमा आज...

सबै क्रान्तिकारी माओवादी एक हुन आवश्यक : कञ्चन

फागुन २४, काठमाडौँ । नेकपा (बहुमत) का संयोजक कञ्चनले अब जसले जति चिच्याए पनि राजतन्त्र नफर्किने बताएका छन् । सहिद–बेपत्ता सन्तति फाउन्डेसनले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अतिथिका रूपमा सहभागी...

९ दलले जारी गरे संयुक्त विज्ञप्ति, संक्रमणकालीन न्यायका बाँकी काम अबिलम्ब पूरा गर्ने प्रतिबद्धता

फागुन २२, काठमाडाैँ । सरकारको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र) सहित विभिन्न ९ दलले संक्रमणकालीन न्यायका बाँकी काम अबिलम्ब पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज (आइतबार)...

काभ्रेपलाञ्चोक केन्द्र भएर ४.३ म्याग्निच्युडको भूकम्प

फागुन २१, काठमाडौँ । आज बिहान काभ्रेपलाञ्चोक केन्द्र भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको छ । बिहान ८:३ मा ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ...

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

फागुन १९, काठमाडाैँ । नेकपा एकीकृत समाजवादीले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको छ । राष्ट्रपतिमा ८ दलको समर्थनमा साझा उम्मेदवार रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेललाई मतदान गर्ने...

पशुपति क्षेत्रमा आज भिड कम गर्नका लागि सवारी साधनको पार्किङ स्थल परिवर्तन

फागुन ६, काठमाडौँ । महाशिवरात्रिका लागि पशुपतिनाथ क्षेत्रमा आज भिड कम गर्नका लागि सवारी साधनको पार्किङ स्थल परिवर्तन गरिएको छ । आज पशुपतिनाथ मन्दिरमा भक्तजनहरुको भिड बढ्दै गएकोले आवश्यकता अनुसार...

मन्त्री मोदीले संघीय निजामती ऐनको सन्दर्भमा राष्ट्रिय ट्रेड युनियनका पदाधिकारीसँग गरे छलफल

फागुन ३, काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती ऐनको सन्दर्भमा राष्ट्रिय ट्रेड युनियनका पदाधिकारीसँग छलफल गरेका छन् । संसदको जारी अधिवेशनमा संघीय निजामती ऐनसम्बन्धी विधेयक...

एकीकृत यातायात मजदुर संगठनद्वारा अधिकार सम्पन्न यातायात आयोग गठनको माग

माघ १४, काठमाडौँ । नेकपा एकीकृत समाजवादी निकट एकीकृत यातायात मजदुर संगठन नेपालको चौथो  केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ । बैठकले सरकार समक्ष सार्वजनिक यातायातलाई प्रभावकारी संचालन परिचालन व्यवस्थापन...