डा. ज्ञान बस्नेतले प्रतिनिधिसभा सदस्यमा काठमाडाैँ क्षेत्र नं. ९ बाट स्वतन्त्र उम्मेदवारी घोषणा
साउन २९, काठमाडाैँ । संस्कारको राजनीतिको वकालत र सूत्रपातको तथा राष्ट्रिय स्वाधीनताको रक्षा र वकातलको लागि उम्मेदवारी दिन लागेको उहाँले बताउनुभयो । यसैगरी युवाहरुलाई राजनीतिमा आकर्षण गर्न, राजनीतिलाई सर्वसाधारण जनतासंग जोड्न,...