दोलखामा मलामी बोकेको बोलेरो दुर्घटना हुँदा १४ जना घाइते

जेठ २, काठमाडाैँ । दोलखाको सत्येश्वर–सिम्टे सडकखण्ड अन्तर्गत मेलुङ गाउँपालिकाको वडा नम्बर १ भटमासेमा मलामी सवार गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर...

अखिल (क्रान्तिकारी) का संयोजक मिलन राई गिरफ्तार

जेठ १, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का संयोजक मिलन राईलाई गिरफ्तार गरिएको भन्दै सर्वत्र विरोध भइरहेको छ । गिरफ्तार संयोजक मिलन राईलाई तत्काल...

अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सुनसहित दुई जना पक्राउ

वैशाख ३१, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो एक सय ग्राम सुनसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३३ वर्षका सुरेश कुमार र ३४ वर्षका मोहन कुमार...

प्रधानमन्त्रीले आज नारायणीमा बन्ने नयाँ पुलको शिलान्यास गर्दै

वैशाख ३१, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले नारायणी नदीमाथि बन्ने नयाँ पुलको आज शिलान्यास गर्ने भएका छन् । उनी आइतबार नै चितवन गएका हुन् । प्रधानमन्त्री प्रचण्डले चितवनको...

आज चार प्रदेशमा चट्याङ र हावाहुरीसहि वर्षाको सम्भावना

वैशाख २९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ...

स्रोत नखुलेको झण्डै एक करोडसहित दुई जना काठमाडौँबाट पक्राउ

वैशाख २८, काठमाडौँ । प्रहरीले काठमाडौँबाट स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ । काठमाडौँको दरबारमार्गबाट प्रहरीले झण्डै एक करोड रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको हो । प्रहरीको काठमाडौँ...

कांग्रेसले संसद्मा रवि लामिछानेलाई बोल्न दिने तर संसद् बैठक चल्न नदिने

वैशाख २६, काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्मा बोल्न दिने भएको छ । बुधबार बसेको कांग्रेस पदाधिकारीको...

आज पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

वैशाख २५, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले पश्चिमी र स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीको प्रभावकाकारण देशको सुदूर-पश्चिम, कर्णाली, गण्डकी, बागमती र...

आगोले जलेर बेतेनीमा आमाछोराको मृत्यु

वैशाख २४, काठमाडौँ । आगोले जलेर ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका-१० बेतेनीमा आमाछोराको मृत्यु भएको छ । सोमबार मध्यान्हको समयमा हरिबोले बसाहा सामुदायिक वनको डढेलो खरबारीमा प्रवेश गरेपछि खर जोगाउने क्रममा ५५ वर्षीया पुन्यमाया...

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा साबित्री खड्काकाे श्रद्धाञ्जली सभा सम्पन्न

वैशाख २४, चरिकाेट । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सचिवालय सदस्य तथा महान जनयुद्धका दोलखाका संस्थापक नेता पुर्णबहादुर खडकाकी जीवन संगीनी सावित्री खड्काको श्रद्धाञ्जली सभा सम्पन्न भएकाे छ । श्रद्धाञ्जली सभामा...