बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल सुधार गर्ने प्रतिबद्धता

जेठ २८, चितवन । सेवाग्राहीले असन्तुष्टि जनाएपछि भरतपुरस्थित बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल प्रशासनले सुधारात्मक कदम चाल्ने प्रतिबद्धता जनाएको छ ।  मङ्गलबार सेवाग्राहीले अस्पताल प्रशासनसँग छलफल गर्दै बिरामीमैत्री सेवा प्रवाहमा ढिलाइ,...

चितवनमा बर्ड फ्लू पुष्टि भएपछि ३८ हजार बढी कुखुरा नष्ट

जेठ २८, भरतपुर । चितवनमा बर्ड फ्लू (एभियन इन्फ्लुएन्जा एच फाइभ एन वान) संक्रमण देखिएपछि ३८ हजार बढी कुखुरा नष्ट गरिएको छ । खैरहनी नगरापालिका–१ स्थित एक व्यावसायिक कुखुरा फार्ममा संक्रमण पुष्टि...

अण्डाको मुल्य फेरी बढ्यो

जेठ २४, नारायणगढ । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन मूल्य पुनः बढाएको छ । सङ्घको शुक्रबार काठमाडौँमा सम्पन्न भौतिक तथा भर्चुअल बैठकले आजदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण...

ट्राफिक कारबाहीमा करिब २१ लाख राजस्व सङ्कलन

जेठ २३, काठमाडौंँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एकै दिन दुई हजार ५११ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा कारबाही गरेको छ । यसबाट राज्यकोषमा २० लाख ८४ हजार राजस्व दाखिला भएको छ...

आज चार प्रदेशका तराई क्षेत्रमा तातो दिन हुने सम्भावना

जेठ २०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका...

काठमाडौँ महानगरको छात्रवृत्ति छनोट परीक्षामा १४ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण

जेठ १८, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । महानगरपालिकाको आइतबार सञ्चालित छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण...

औद्योगिक मेलाको १५ हजारले गरे अवलोकन

जेठ १६, भक्तपुर । ‘हस्तकला, मौलिक संस्कृति र दिगो पर्यटन–विकसित तथा व्यावसायिक भक्तपुर हाम्रो चिन्तन’ नाराका साथ शुक्रबारदेखि यहाँ सुरु भएको दोस्रो भक्तपुर औद्योगिक प्रवद्र्धन व्यापार मेलाको पहिलो दिन १५ हजारभन्दा बढी...

दुई दिने नेवा महोत्सव सुरु

जेठ १५, काठमाडौँ । यल नेवा समाज ललितपुरको आयोजनामा दुई दिने नेवा महोत्सव शुक्रबार मङ्गलबजारमा सुरु भएको छ। विश्वभर छरिएर रहेका नेवार समुदायले आफ्नो भाषा, कला र मौलिक संस्कृतिको प्रवर्द्धन गर्न...

काठमाडौँ महानगरपालिकामा छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य

जेठ १५, काठमाडौँ । काठमाडौँ महानगरपालिकामा कक्षा ११ र १२ मा सिफारिस गर्ने छात्रवृत्ति परीक्षाका लागि २६ हजार ६८० परीक्षार्थी सहभागी हुन योग्य भएका छन् । आवेदक २६ हजार ८८८  विद्यार्थीमध्ये...

ट्राफिक कारबाहीमा १० लाख ७८ हजार राजस्व सङ्कलन

जेठ १५, काठमाडौँ । बितेका २४ घण्टामा एक हजार ९५७ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १० लाख ७८ हजार ५०० राजस्व दाखिला भएको छ...