परीक्षा दिन गएका दुइ विधार्थीको नारायणी नदीमा डुबेर मृत्यु

चैत १५, चितवन । चितवनमा परीक्षा दिन गएका दुइ विधार्थीको नारायणी नदीमा डुबेर मृत्यु भएको छ । भरतपुर-३ बाह्रघरेचोकस्थित मुनलाइट बोडिङ स्कुलमा कक्षा ७ मा पढ्ने भरतपुर-१६ शरणपुरका अन्दाजी वर्ष १४ का...

सौराहामा आजदेखि फुड फेस्टिबलको २०औं संस्करण सुरु हुँदै

चैत १२, रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा आजदेखि फुड फेस्टिबलको २०औं संस्करण सुरु हुँदैछ । रेष्टुरेन्ट एण्ड बार एशोसियसन (रेवान)  सौराहाले चैते दसैंको अबसरमा फेस्टिबल आयोजना गरेको हो । सौराहा सहित...

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

चैत ६, चितवन । गत वर्षको तुलनामा यो वर्ष यहाँको राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढेको छ । चालु आर्थिक वर्षको ११ महिनामा निकुञ्ज र मध्यवर्ती सामुदायिक वनहरुमा घुम्न आउने पर्यटकको...

रेनु दाहालको चुनावी खर्च १४ लाख ६६ हजार ७ सय

चैत ६, चितवन । नेकपा नेतृ रेनु दाहालले प्रतिनिधि सभा निर्वाचनको खर्च विवरण निर्वाचन आयोगमा बुझाएकी छन । उनले चैत ५ गते जिल्ला निर्वाचन कार्यालय चितवनमा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता...

आज घोडेजात्रा पर्व मनाइँदै, काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

चैत ४, काठमाडौँ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । जात्राको अवसरमा आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ । नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा...

चैत ५ गतेदेखि १९ सम्म कसरास्थित विक्रमबाबा पूजा

चैत ४, चितवन । हरेक वर्ष चैतेदसैँको समयमा हुने विक्रमबाबा पूजाको यहाँ तयारी सुरुआत गरिएको छ । यस वर्ष चैत ५ गते देखि १९ गतेसम्म पूजा गर्ने तयारी गरिएको हो ।...

भरतपुरले फोहोर प्रशोधन केन्द्र बनाउन तीन करोड छुट्यायो

चैत ३, चितवन । भरतपुर महानगरपालिकाको फोहोर प्रशोधन केन्द्र निर्माणका लागि वन मन्त्रालयसँग जग्गा लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । जग्गाको भोगाधिकार र वृक्षरोपणका लागि मन्त्रालयलाई भुक्तान गर्नुपर्ने रकम...

लागूऔषधसहित २० जना पक्राउ

चैत ३, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजाजस्तो देखिने तीन किलो १६० ग्राम वस्तुसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । बैंककबाट नेपाल एयरलाइन्सको विमानमा आएका उनीहरूलाई गएराति पक्राउ...

क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य

चैत ३, काठमाडौँ । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण गराउन र प्रारम्भिक उपचारका लागि काठमाडौँ महानगरपालिका र वीर अस्पतालबीच सम्झौता भएको छ ।काठमाडौँ महानगरपालिकाका स्वास्थ्य विभागका प्रमुख...

ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए ११३७ मा फोन गरेर जानकारी दिन विभागको अनुरोध

चैत ३, काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अन्तर्राष्ट्रिय बजारमा देखिएको अभावलाई कारण बनाएर खाना पकाउने एलपी ग्यासको अवैध कारोबार भइरहेको कुनै सूचना वा जानकारी भएमा तत्काल ११३७...