प्रधानमन्त्री ओलीले आज देशको पहिलो ‘फ्लाई ओभर’ उद्घाटन गर्दै
असार ६, काठमाडौँ। ललितपुरस्थित ग्वार्को चोकमा ‘फ्लाई ओभर’ निर्माणले पूर्णता पाएको छ । पटक पटक भाका सार्दै सम्पन्न भएको ‘फ्लाई ओभर’ आज (शुक्रबार) प्रधानमन्त्री केपी शर्मा ओलीले विधिवत् रूपमा उद्घाटन...