भरतपुरमा स्कुटर दुर्घटना हुँदा दुई युवाको मृत्यु

कात्तिक ४, चितवन । चितवनमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका-१० स्थित एयरपोर्ट नजिकै आज विहान स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा दुई युवाको मृत्यु...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम ४० प्रतिशत सकियो

कात्तिक २, चितवन । भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम ४० प्रतिशत सम्पन्न भएको छ । भरतपुर महानगरपालिकाले प्रदेश र सङ्घीय सरकारको सहयोगमा रङ्गशाला निर्माण गरेको हो । भरतपुर...

गाइघाटमा सातवटा गाडी एकआपसमा ठोकिएर दुर्घटना

कात्तिक १, चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडीहरु एकआपसमा ठोकिएर दुर्घटना भएको छ । एउटा ट्रले बसलाई ठक्कर दिएपछि अन्य गाडीहरु पनि तिनै ट्रक र बसमा ठोक्किएका थिए...

काठमाडौँ उपत्यकामा भेला र प्रदर्शन गर्न निषेध

कात्तिक १, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले काठमाडौँ उपत्यकाका विभिन्न पाँच क्षेत्रमा आगामी दुई महिनासम्म भेला प्रदर्शन, धर्ना र जुलुसजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको छ । प्रमुख जिल्ला अधिकारी...

चितवनमा किसान दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृत्यु, २ घाइते

असोज २९, चितवन । चितवनको रत्ननगर नगरपालिका–१२ शान्तिकुञ्ज टोलस्थित किसान दाना उद्योगको पर्खाल भत्किँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । बुधबार बिहान करिब ८ बजे...

चितवनमा सयपत्री फूलको व्यवसायिक उत्पादन

असोज २७, चितवन । तिहार नजिकिँदै गर्दा सयपत्री फूलको माग बढ्न थालेको छ । विस्तारै माग बढ्दै जाँदा व्यावसायिक रुपमा फूलखेती गर्ने किसानहरूमा उत्साह थपिँदै गएको छ । गोरखाबाट चितवन...

दशैंमा काठमाडौँ–नारायणगढ साझा बस चल्ने

असोज ८, काठमाडौँ । साझा यातायातले दशैंमा काठमाडौँ–नारायणगढ–काठमाडौँ ननस्टप बस सेवा सञ्चालन गर्न लागेको छ । दशैंको बेला यात्रुहरूको चाप हुने भएकाले असोज ७ गतेदेखि असोज २० गते कोजाग्रत पूर्णिमासम्म...

मुग्लिन–नारायणगढ सडक पूर्ण रूपमा बन्द, यी हुन् वैकल्पिक सडकहरु

असोज ८, नारायणगढ । चितवनको तुइनखोलामा खसेको ठूलो सुक्खा पहिरोका कारण मुग्लिन–नारायणगढ सडक पूर्ण रूपमा बन्द छ । हिजो दिउँसोदेखि नै सडक बन्द भएकोमा बेलुका थप पहिरो खसेपछि यो सडक...

मुग्लिन-नारायणगढको तुइन खोलामा विशाल पहिरो, सडक अनिश्चितकालका लागि बन्द

असोज ७, काठमाडौँ । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलानजिक मङ्गलबार विशाल पहिरो खसेको छ। तुइनखोलामा भयंकर सुक्ख पहिरो खसेसँगै नारायणगढ–मुग्लिन सडकखण्ड अनिश्चितकालका लागि बन्द भएको हो । चितवनको इच्छाकामना गाउँपालिका-५...

जवाङ खोलामा सुक्खा पहिरो, मुग्लिन-काठमाडौँ सडक बन्द

असोज ७, मुग्लिन । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका वडानम्बर १० जवाङ खोलामा सुक्खा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडकखण्ड दुईतर्फी अवरुद्ध भएको छ । गएराति खसेको पहिरो पन्छाएर एकतर्फी सडक...