चितवनमा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी चैत २७ देखि सुरु हुने

चैत २३, चितवन । दशौँ अन्तर्राष्ट्रिय प्रदर्शनी यही चैत २७ गतेदेखि सुरु हुने भएको छ । चितवन उद्योग सङ्घको आयोजनामा हुन लागेको प्रदर्शनी २९ गतेसम्म सञ्चालन हुने छ । सङ्घले आज...

चितवनमा चैत २५ गतेदेखि ‘जापानिज इन्सेफ्लाइटिस’ विरुद्धको खोप अभियान

चैत २२, चितवन । जिल्लामा यही चैत २५ गतेदेखि ‘जापानिज इन्सेफलाइटिस’ विरुद्धको खोप अभिान सुरुआत गरिने भएको छ । जिल्लाको माडी नगरपालिकामा १८ हजार ८११ जना र भरतपुर महानगरपालिका–१९ मा चार...

गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ

चैत २२, काठमाडौँ । गुण्डागर्दीमा संलग्न सानुभाइ भनिने युवराज गुरुङसहित १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले सानुभाइलाई गएराति सामाखुसीबाट पक्राउ गरिएको बताए...

चितवनमा सोमबारदेखि मौरीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेल हुँदै

चैत २२, चितवन । मौरी, परागसेचन र खाद्य सुरक्षाबीचको अन्तरसम्बन्धबारे अन्तर्राष्ट्रियस्तरमा बहस गर्न चितवनको रामपुरमा मौरीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको आयोजनामा चैत २३...

गुण्डगर्दीमा संलग्न काठमाडौँबाट १७ जना पक्राउ

चैत २१, काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले गएराति काठमाडौँका विभिन्न ठाउँमाबाट गुण्डागर्दीमा संलग्न १७ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले...

डिभिजन वन कार्यालय चितवनद्धारा देववृक्ष उत्पादन सुरु

चैत २१, चितवन । यहाँ डिभिजन वन कार्यालयले देववृक्ष उत्पादन सुरु गरेको छ । शुक्रबार कार्यालयले देव वृक्ष अर्थात् वर, पिपल, स्वामी, खयर, आँप, अम्बा, बेल, अमला, पलाँस, काभ्रोलगायत बिरुवा उत्पादन सुरु...

काठमाडौँमा आज चार घण्टा विद्युत अवरुद्ध हुने

चैत २१, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज विद्युत कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत जीर्ण अवस्थामा रहेका पोल परिवर्तन गर्ने उद्देश्यका साथ बानेश्वर वितरण केन्द्रको इमाडोल...

परीक्षा दिन गएका दुइ विधार्थीको नारायणी नदीमा डुबेर मृत्यु

चैत १५, चितवन । चितवनमा परीक्षा दिन गएका दुइ विधार्थीको नारायणी नदीमा डुबेर मृत्यु भएको छ । भरतपुर-३ बाह्रघरेचोकस्थित मुनलाइट बोडिङ स्कुलमा कक्षा ७ मा पढ्ने भरतपुर-१६ शरणपुरका अन्दाजी वर्ष १४ का...

सौराहामा आजदेखि फुड फेस्टिबलको २०औं संस्करण सुरु हुँदै

चैत १२, रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा आजदेखि फुड फेस्टिबलको २०औं संस्करण सुरु हुँदैछ । रेष्टुरेन्ट एण्ड बार एशोसियसन (रेवान)  सौराहाले चैते दसैंको अबसरमा फेस्टिबल आयोजना गरेको हो । सौराहा सहित...

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

चैत ६, चितवन । गत वर्षको तुलनामा यो वर्ष यहाँको राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढेको छ । चालु आर्थिक वर्षको ११ महिनामा निकुञ्ज र मध्यवर्ती सामुदायिक वनहरुमा घुम्न आउने पर्यटकको...