ललितपुरमा मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु

फागुन २, काठमाडौँ । ललितपुरको कोञ्जोसोम गाउँपालिका–१ बाउनडाँडामा शुक्रबार राति मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । प्रदेश–०१–००४क ६२२८ नम्बरको ट्रक दुर्घटनामा परेको हो । दुर्घटनामा चालक ललितपुर,...

काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्दै

फागुन २, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बालबालिकामा निरोगात्मक स्वास्थ्य शिक्षा प्रवद्र्धन गर्न विद्यालयहरूमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसको प्रारम्भ चार वटा सामुदायिक विद्यालयमा नमूना कार्यक्रममार्फत हुने...

सिंहदरबारस्थित नयाँ संसद् भवनको काम ८८ प्रतिशतमा सीमित

माघ २९, काठमाडौँ । आगामी २१ फागुनमा प्रतिनिधिसभा सदस्यको निर्वाचन मिति नजिकिँदै गर्दा निर्वाचित भएर आउने सांसदहरूका लागि निर्माणाधीन सिंहदरबारस्थित नयाँ संसद् भवन अझै पूर्ण रूपमा तयार भएको छैन। सरकारी...

धादिङमा दुईवटा बस ठोक्किँदा एक जनाको मृत्यु, चिया पसलमा क्षति

माघ २५, काठमाडौँ । मुग्लिङ–काठमाडौँ सडकखण्डअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–६ दसकिलोमा दुईवटा बस ठोक्किएर भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दाङबाट काठमाडौँ आइरहेको प्रदेश नम्बर ३–०१–००६ ख १५५२ नम्बरको...

चितवन राष्ट्रिय निकुञ्जभित्रका सडकमा मोज्याक टायल लगाउने काम सुरु

माघ २४, चितवन । विश्वसम्पदा सूचीमा परेका कारण कालोपत्र हुन नसकेको हुलाकी सडकको चितवन राष्ट्रिय निकुञ्जभित्रका सडकमा मोज्याक टायल लगाउने काम थालिएको छ । माडी नगरपालिकाको बजेटमा उपभोक्ता समितिमार्फत काम सुरु गरिएको...

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक

माघ २२, काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ । भट्टराईका बुबा भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको...

गरगहना चोर्नेलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लियो

माघ २२, काठमाडौँ । काठमाडौँ महानगरपालिका–६ बौद्ध टुसालका रिन्जी लामाको घरबाट एक करोड चार लाख ५३ हजार बराबरका सुनका गहना चोरेर फरार भएका अभियुक्तलाई प्रहरीले गए राति गोली हानेर नियन्त्रणमा लिएको...

नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुनेको लहर

माघ २१, चितवन । विभिन्न राजनीतिक दलबाट विद्रोह गरी नेता तथा कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन् । बुधबार भरतपुरस्थित जिल्ला पार्टी कार्यालय चितवनमा आयोजित कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी...

धादिङबाट प्रेस काउन्सिलको मिडिया जागरण राष्ट्रिय अभियान सुरु

माघ १९, धादिङ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता र मिडिया जागरण अभियान सुरु गरेको छ । निर्वाचनको बेला राजनीतिक दल र सञ्चारमाध्यम दुवै पक्षबाट हुन...

मुग्लिन–मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र

माघ १८, चितवन । पृथ्वी राजमार्गअन्तर्गतको नागढुङ्गा–मलेखु सडकको काम सम्झौताअनुसार भएको भए काम पूरा भइसक्नुपर्ने थियो । तर सम्झौताअनुसारको तीन वर्षमा ३७ प्रतिशत मात्र काम सकिएपछि आयोजनामा छ महिना म्याद थप...