मङ्सिर २४, चितवन । गत एक सातामा चितवनमा स्क्रब टाइफसका र डेंगुका ५ जना बिरामी भेटिएका छन्। स्क्रब टाइफसका ३ र डेंगुका २ का जना बिरामी भेटिएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ।...
मङ्सिर २४, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयु) को ३१औँ दीक्षान्त समारोह आज हुँदै छ । पहिलो चरणमा दुई हजार २०९ विद्यार्थी दीक्षित हुने भएका छन् । यसमध्ये १७...
मङ्सिर २२, चितवन । राप्ती र नारायणी नदीमा घडियाल गोही गणना तथा अनुगमन सुरु गरिएको छ । आइतबारदेखि गणनाको कार्य सुरु गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा...
मङ्सिर २२, चितवन । संघीय सरकार अन्तरगतको भरतपुर अस्पतालले औपचारिक रुपमा ट्रमा सेन्टरबाट उपचार सेवा सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा गौतमले आज (सोमबार) ट्रमा सेन्टर भवन र कम्पाउण्डीङ...
मङ्सिर २०, चितवन । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल प्रतिनिधिसभाको निर्वाचन सशक्त बहिस्कारको पक्षमा उभिएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले २०८२ मङ्सिर १६–१७ गतेसम्म महासचिव सीपी गजुरेल 'गौरव' को अध्यक्षतामा...
मङ्सिर १८, काठमाडौँ । जारी नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणअन्तर्गत आज (बिहीबार) दुई रोमाञ्चक खेल हुँदैछन्। पहिलो खेलमा काठमाण्डु गुर्खाजले पोखरा एभेन्जर्सको सामना गर्नेछ भने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स...
मङ्सिर १८, काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरमा करिब एक दशकअघिदेखि राखिएका फलामको बार हटाइएको छ । पशुपतिनाथलाई व्यवस्थित गर्ने क्रममा फलामको बार हटाइएको पशुपति क्षेत्र विकास कोषका निमित्त...
मङ्सिर १४, काठमाडौँ । मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको दुधौली नगरपालिका २ गागनमा बससँग ठोक्किएर मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् । पोखराबाट कटारितर्फ...
मङ्सिर १३, नारायणगढ । चिसो बढ्दै जाँदा अण्डाको खपत त बढेको छ नै, त्यसमाथि भारतीय सीमा क्षेत्रमा कडाइ भएपछि अवैध अण्डा रोकिएको कारण नेपाली अण्डाले राम्रो मूल्य पाउन थालेको छ ।...
मङ्सिर १२, काठमाडौँ । संघीय अस्पतालको रुपमा रहेको चितवनस्थित भरतपुर अस्पताल उत्कृष्ट सेवा दिने अस्पताल बनेको छ । न्यूनतम सेवा मापदण्डमा सबैभन्दा बढी अंक प्राप्त गर्दै भरतपुर अस्पताल गुणस्तरीय सेवा दिने...