0 COMMENTS

मङ्सिर २४, चितवन । गत एक सातामा चितवनमा स्क्रब टाइफसका र डेंगुका ५ जना बिरामी भेटिएका छन्।

स्क्रब टाइफसका ३ र डेंगुका २ का जना बिरामी भेटिएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ। गएको कार्तिक महिनामा मात्र चितवनमा स्क्रब टाइफसका ७४ र डेंगुका ३२ जना बिरामी भेटिएका थिए।

पछिल्लो तीन वर्षमा चितवनमा स्क्रब टाइफसका १ हजार ६२९ र डेंगुका २ हजार ५३६ जना बिरामी भेटिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।