एनपिएल : आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदै

मङ्सिर ४, काठमाडौँ । काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । रोहित पौडेलको कप्तानीमा लुम्बिनी मैदानमा उत्रन लागेको हो भने कुशल...

काठमाडौँमा विश्व महिला सैद्धान्तिक सेमिनार हुँदै, महासचिव गौरवले दिए सफलताको शुभकामना

मङ्सिर ३, काठमाडौँ । विश्व महिला सम्मेलनको दोस्रो सैद्धान्तिक सेमिनार नोभेम्बर २७ देखि २९, २०२५ सम्म काठमाडौँमा आयोजना गरिएको छ । उक्त सम्मेलनमा विभिन्न वाम घटक निकट महिला संगठनहरुको सहभागिता हुने...

चितवन राइनोजद्वारा समर्थकलाई काठमाडौँ लैजाने र ल्याउने निःशुल्क बस व्यवस्था

मङ्सिर २, चितवन । क्रिकेट क्लब चितवन राइनोजले आफ्ना समर्थकलाई काठमाडौँ लैजाने र ल्याउने बसको व्यवस्था गरेको छ । नेपाल प्रिमियम लिग (एनपीएल)को फ्रेन्चाइज टिम चितवन राइनोजले आफ्नो खेल हुने दिनमा चितवनका...

मुग्लिन-पोखरा सडक आजदेखि १० दिनसम्म दैनिक ४ घण्टा बन्द हुने

मङ्सिर २, मुग्लिन । मुग्लिन-पोखरा सडक आजदेखि १० दिनसम्म दैनिक चारघण्टा बन्द हुने भएको छ। मुग्लिन–पोखरा राजमार्ग सुधार योजना अन्तर्गत पश्चिम खण्ड दैनिक चार घण्टा बन्द गरेर सडक स्तरोन्नती गर्न लागिएको...

‘म्यारिज ब्युरो’ सञ्चालन गरेको आरोपमा ४ जना चिनियाँ नागरिक पक्राउ

कात्तिक २९, काठमाडौँ । काठमाडौँमा व्यावसायिक भिसामा बसेर ‘म्यारिज ब्युरो’ सञ्चालन गरेको आरोपमा ४ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । काठमाडौँको सोह्रखुट्टे स्थित मिलीजुली चोकबाट उनीहरूलाई अध्यागमन विभागको टोलीले नियन्त्रणमा लिएको...

नारायणी सिग्नेचर ब्रिज निर्माण सम्झौता भएको २९ महिनामा डिजाइन स्वीकृत

कात्तिक २७, चितवन । निर्माण सम्पन्न हुनुपर्ने समय सकिन करिब डेढ वर्ष मात्रै बाँकी रहँदा नारायणीमा नदीमा बन्ने सिग्नेचर ब्रिजको डिजाइन स्वीकृत भएको छ । ४८ महिनामा निर्माण सम्पन्न गर्नेगरी ठेक्का...

सुत्केरी गराउन आएकी महिलाको मृत्युपछि तनाव

कात्तिक २४, चितवन । रतपुर अस्पतालमा सुत्केरी गराउन आएकी एक महिलाको मृत्यु भएको छ । पर्सा स्थायी घर भई चितवनको कालिका नगरपालिका–२ बस्ने ३० वर्षकी संगीता विकको उपचारको क्रममा मृत्यु...

आजको सागसब्जी र फलफूलको मूल्य निर्धारण

कात्तिक २१, काठमाडाैँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल)...

मुग्लिन-नारायणगढ खण्डमा सुख्खा पहिरो : सवारी आवागमन एकतर्फी सञ्चालन

कात्तिक २०, काठमाडौँ । मुग्लिन-नारायणगढ सडक खण्डको जलवीरे नजिकै नारायणगढतर्फ सुख्खा पहिरो खसेको छ । सो खण्डमा बिहीबार साझ ५ : १० बजे पहिरो खस्दा सवारी आवागमन एकतर्फी भएको सडक डिभिजन...

नारायणी किनारमा आजदेखि खेलकुद तथा बृहत व्यापार महोत्सव सुरु

कात्तिक १९, चितवन । नारायणी नदी किनारमा आज (मङ्गलबार) देखि खेलकुद तथा बृहत व्यापार महोत्सव सुरु भएको छ । चितवन जिल्ला खेलकुद बिकास समितिको आयोजनामा महोत्सव सुरु भएको हो । मंसिर...