प्रहरीले चलाएको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

साउन ६, चितवन । प्रहरीले चलाएको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ। शुक्रबार भरतपुर महानगरपालिका वडा नम्बर २ स्थित बाइपास रोडमा विशाल चोकबाट आँपटारी तर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय...

आज चार प्रदेशमा चट्याङ्गसहित ठूलो वर्षाको सम्भावना

साउन ६, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ। महाशाखाका अनुसार...

निर्माणाधीन संसद् भवनको ढिलाइबारे सभामुख घिमिरेले गरे मन्त्रीलगायतसँग छलफल

साउन ४, काठमाडौँ । सभामुख देवराज घिमिरेले सिंहदरबारमा निर्माणाधीन संसद् भवनको ढिलाइबारे उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहसहितका अधिकारीहरूसँग छलफल गरेका छन् । शुक्रबार बिहान सभामुख घिमिरेले संसद् भवन निर्माणको...

आज देशका यी स्थानमा भारी वर्षाको सम्भावना

साउन ४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको मौसम पूर्वानुमान...

होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन

साउन ३, काठमाडौँ । हेरिटेज होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ। पारिवारिक स्रोतका अनुसार एक हप्तादेखि मेडिसिटी अस्पतालमा निमोनियाबाट पीडित श्रेष्ठको उपचार भइरहेको थियो।  उपचारको क्रममा ९१ वर्षको उमेरमा...

सिमलताल दुर्घटना : १९ शव फेला, १४ जनाको सनाखत, ४३ अझै बेपत्ता

साउन ३, काठमाडौँ । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गत असार २८ गते पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रुमध्ये अहिलेसम्म १९ जनाको शव फेला परेको छ । जसमध्ये १४ जनाको सनाखत भएको छ...

आज पाँच प्रदेशमा ठूलो वर्षाको सम्भावना

साउन ३, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको जनाएको छ...

न्युरोड क्षेत्रको फुटपाथ विस्तारको काम पुनः सुरु

साउन २, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्युरोड क्षेत्रको फुटपाथ विस्तारको काम पुनः सुरु गरेको छ । शहरी सडक स्थानीय तह मातहतमा रहने भन्दै न्यूरोडमा फुटपाथ विस्तारको काम नरोक्न उच्च अदालतले...

बागमती, गण्डकी र कर्णाली प्रदेशमा ठूलो वर्षाको सम्भावना

साउन २, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको छ।...

आज बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा ठूलो वर्षाको सम्भावना

साउन १, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको...