काभा महिला भलिबलको उपाधि भारतलाई

साउन २३, काठमाडौँ । काभा वुमन्स नेसन्स लिग २०२४ को उपाधि भारतले जितेको छ । दशरथ रंगशाला कभर्ड हलमा भएको खेलमा भारतविरुद्ध २-१ सेटको अग्रता जोगाउन नसक्दा आयोजक नेपालले ३-२...

उडेको तीन मिनेटमै हेलिकप्टर दुर्घटना, पाँचजनाको मृत्यु

साउन २३, काठमाडाैँ  । एयर डाइनेस्टीका पाइलट अरुण मल्ल बुधबार दिउँसो १ बजेर ५४ मिनेटमा चारजना चिनियाँ पर्यटक बोकेर त्रिभुवन विमानस्थलबाट रसुवाको स्याफ्रुबेँसीका लागि उडेको हेलिकप्टर नुवाकोटको सूर्यचौर जङ्गलमा दुर्घटनाग्रस्त...

प्रधानमन्त्री ओली भारतसँगको फाइनल खेल हेर्न त्रिपुरेश्वर जाने

साउन २३, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल र भारतबीच हुने काभा महिला भलिबल लिगको फाइलन हेर्न त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहल त्रिपुरेश्वर जाने भएका छन् । प्रधानमन्त्री ओली फाइलन...

पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–मलेखु सडकखण्ड अवरुद्ध

साउन २३, चितवन । निरन्तर वर्षाका कारण पहिरोले पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–मलेखु सडकखण्ड अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ नाग्दीखोलामा आज...

वर्षाका कारण काठमाडौँ जलमग्न, जनजीवन अस्तव्यस्त

साउन २२, काठमाडौँ । आज बिहानैदेखि काठमाडौँलगायत देशभर वर्षा भइरहेको छ । निरन्तर वर्षाका कारण काठमाडौँका सडकहरू जलमग्न भएका छन् भने जनजीवन अस्तव्यस्त बनेको छ । काठमाडौँका मुख्य सडकहरूमा पानी जमेको छ...

आज तीन प्रदेशमा ठूलो वर्षाको सम्भावना

साउन २२, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तर तर्फ अवस्थित रहेको...

नारायणी किनारमा मान्छेलाई आक्रमण गरेको बाघ १५ घण्टापछि नियन्त्रणमा

साउन २१, चितवन । भरतपुरको नारायणगढ बजार नजिक नारायणी नदी किनारमा आइतबार बिहान एक व्यक्तिलाई आक्रमण गरेर झाडीमा लुकेको बाघ नियन्त्रणमा आएको छ । दिनभर नियन्त्रणमा लिने प्रयास गरिएको भएपनि...

नेता र सरकारी कर्मचारी सामान्य पेट दुख्दा विदेश जाने, जनता भने उपचार गर्ने पैसा नहुँदा आत्महत्या गर्ने !

साउन २०, भक्तपुर । धनी होस् या गरिब, बिरामी सबै हुन्छन् । तर, अस्पताल र डाक्टरहरुले बिरामीलाई हेर्ने नजर भने भिन्दै छ । सरकारी अस्पतालमै समेत धनी र गरिब बिरामीबीच...

आज भोटो जात्रा मनाइँदै, उपत्यकामा सार्वजनिक बिदा

साउन २०, काठमाडौँ । आज भोटो जात्रा मनाइँदै छ । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो आइतबार देखाइँदै छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा...

आज बागमतीसहित छ प्रदेशमा ठूलो वर्षाको सम्भावना

साउन २०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ...