मुग्लिन-नारायणगढको तुइन खोलामा विशाल पहिरो, सडक अनिश्चितकालका लागि बन्द
असोज ७, काठमाडौँ । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलानजिक मङ्गलबार विशाल पहिरो खसेको छ। तुइनखोलामा भयंकर सुक्ख पहिरो खसेसँगै नारायणगढ–मुग्लिन सडकखण्ड अनिश्चितकालका लागि बन्द भएको हो । चितवनको इच्छाकामना गाउँपालिका-५...
