जेठ ६, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । यसको प्रभाव रहँदा हाल देशको पहाडी र...
जेठ ३, चितवन । गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले आज अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार ठूलो अण्डा रु ५१५...
जेठ २, चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले कारबाही गर्न थालेको छ । दुर्घटना कम गर्ने उद्देश्यले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगर चितवनले नारायणगढ–मुग्लिन सडकखण्डमा...
जेठ १, चितवन । पवित्र धार्मिक तीर्थस्थल देवघाटमा निर्माण गरिएको शवदाह गृह परीक्षणका क्रममा प्राविधिक समस्या आएपछि नियमित सञ्चालनमा ल्याउन सकिएको छैन । गत असोज २४ गते सघन सहरी तथा भवन...
जेठ १, काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार १४४ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा १९ लाख ९५ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका...
वैशाख ३०, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८३ र ०८४ का लागि कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि अनलाइन आवेदन खुला गरेको छ...
वैशाख २७, चितवन । भरतपुर महानगरपालिकाभित्र सञ्चालित स्कुल बसलाई निर्देशिका कार्यान्वयन गर्न निर्देशन दिइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले महानगर क्षेत्रमा सञ्चालित स्कुल बसको यान्त्रिक परीक्षण तथा चालकको स्वास्थ्य परीक्षण गरेको...
वैशाख २६, मकवानपुर । आज आठौँ बागमती गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल हुँदैछ । मकवानपुरको बागमती गाउँ पालिकाको शहीद स्मृति रंगशालामा दिउँसो ३ बजे हुने फाइनलमा चित्लाङ एफसी र बागमती...
वैशाख २६, चितवन । पवित्र धार्मिक तीर्थस्थल देवघाटधाम जाने सडकमा पर्ने सालका रुख काट्न सुरु गरिएको छ । वन डिभिजन कार्यालय भरतपुरले (शुक्रबार) आँपटारीदेखि देवघाटसम्मको सडकमा पर्ने २५ वटा रुख काट्न...
वैशाख २५, भरतपुर । सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध भएको छ । सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका ५ तुइनखोलामा आज बिहान करिब ५ः२० बजे सुख्खा पहिरो खस्दा सडकखण्ड दुईतर्फी रूपमा...