शुल्क वृद्धिको निर्णय ७२ घन्टाभित्रै फिर्ता नलिए कडा सङ्घर्ष गर्ने अखिल क्रान्तिकारीको चेतावनी
असार २७, चितवन : नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारी चितवनले प्याब्सन चितवनलाई २७ गते गरिएको शुल्क वृद्धिको निर्णय ७२ घन्टाभित्रै फिर्ता नलिए कडा सङ्घर्ष गर्ने चेतावनी दिएको छ । इन्चार्ज...