0 COMMENTS

कात्तिक १७, काठमाडौँ । इच्छुक सांस्कृतिक प्रतिष्ठानका प्राज्ञ तथा अखिल नेपाल लेखक संघका केन्द्रीय उपाध्यक्ष साहित्यकार परशुराम कोइराला र भाइहरू शोभाकान्त, दीपक, संसार, पृथ्वी कोइरालाकि ममतामयी आमा सीता कोइरालाकाे ८२ बर्षकाे उमेरमा भएकाे निधनमा गहिराे दुःख व्यक्त गर्दै इच्छुक सांस्कृतिक प्रतिष्ठान र अखिल नेपाल लेखक संघले संयुक्त रुपमा श्रद्धाञ्जली व्यक्त गरेकाे छ ।

इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष प्रा.डा. ताराकान्त पाण्डेय र अखिल नेपाल लेखक संघका केन्द्रीय अध्यक्ष मित्रलाल पंज्ञानीले जारी गरेकाे श्रद्धाञ्जली वक्तव्यमा भनिएकाे छ, “शाेककाे यस घडीमा आमाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछाै साथै शाेक सन्तप्त परिवारजनमा गहिराे समवेदना व्यक्त गर्दछाै ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।