नेकपा (बहुमत) द्वारा लघुवित्तीय शोषणविरुद्ध कोणसभा
चैत २७, दोलखा । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दोलखाले लघुवित्त आतङ्क, चर्काे मिटरब्याज, मल, बिउबिजन, उच्च महँगीका विरुद्ध आइतबार शैलुङ गाउँपालिकास्थित भैँसे बजारमा कोणसभा आयोजना गरेको छ । कार्यक्रममा पार्टीको...