बैठकमा सांसदको उपस्थिति कमजोर भयो, इ-हाजिरी सुरू गरौँ : सभामुख घिमिरे

वैशाख २४, काठमाडाैँ । सभामुख देवराज घिमिरेले सांसदहरू तलब-भत्ता खानमात्र बैठकमा आउँछन् भन्ने आमबुझाइ रहेको र संसद बैठकमा सांसदहरुको उपस्थिति पनि कमजोर भएको गुनासो गरेका छन् । आइतबार बसेको कार्यव्यवस्था...

सन्दीप लामिछानेविरुद्ध परेको मुद्दाको आइतबारको सुनुवाइ स्थगित

वैशाख २४, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका चर्चित खेलाडी सन्दीप लामिछानेविरुद्ध परेको मुद्दाको आइतबारको सुनुवाइ स्थगित भएको छ । जाहेरीकर्ताबाट अन्तरिम क्षतिपूर्तिका लागि निवेदन दिएपछि आइतबारका लागि तोकिएको पेसी...

संघर्ष समितिद्वारा चितवन बन्दको आह्वान, लामो दुरीका गाडी ठप्प

वैशाख २३, चितवन । शंकर कँडेल न्यायिक संघर्ष समितिले आह्वान गरेको बन्दको प्रभाव चितवनको यातायात क्षेत्रमा परेको छ । बन्दका कारण लामो दुरीका गाडी सञ्चालन हुन सकेका छैनन् भने छोटो...

तरकारी तथा फलफूल आज कतिमा बिक्रीबितरण भइरहेको छ ?

वैशाख २३, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण गरेको छ । जसअनुसार आज नेपाली ठूलो गोलभेँडा प्रतिकेजी न्युनतम ५० रुपैयाँ,...

आज पनि पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना

वैशाख २३, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेकोले अहिले देशभर सामान्य बदली रहेको छ । दिउँसो...

सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको निर्णय

वैशाख २२, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । शुक्रबार पार्टी कार्यालय बसुन्धारामा बसेको रास्वपाको संयुक्त बैठकले उक्त निर्णय गरेको हो...

आन्दोलनरत मिटरब्याजी पीडितहरुको धर्ना कार्यक्रम जारी

वैशाख २२, काठमाडौँ । विभिन्न जिल्लाबाट आएका आन्दोलनरत मिटरब्याजी पीडितहरुले काठमाडौँको शान्तिबाटिकामा आफ्नो धर्ना कार्यक्रम जारी राखेका छन् । तराईका नवलपरासी, महोत्तरी, सर्लाही लगायत विभिन्न जिल्लाबाट दोस्रो चरणमा समूहमा आएका...

भुटानी शरणार्थी प्रकरणमा अझै १०/११ जना पक्राउ पर्न सक्ने प्रहरीको दाबी

वैशाख २१, काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा अझैँ कम्तीमा १०\११ जना पक्राउ पर्ने देखिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दानबहादुर कार्कीले अझै १०\११...

रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुन्छ : माधव नेपाल

वैशाख २१, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सरकारमा ल्याउँदा राम्रो हुने बताएका छन् । बिहीबार कैलालीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री...

प्रतीक थापाद्वारा नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त

वैशाख २१, काठमाडौँ । एमाले उपाध्यक्ष एवंम पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिक थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि त्यसको खण्डन गरेका छन् । प्रेस वक्तव्य जारी गर्दै प्रतीक थापाले संवेदनशील...