आज कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा हुने सम्भावना

वैशाख २९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी...

छात्रा आत्महत्या प्रकरणमा चितवन मेडिकल कलेजका दुई शिक्षक निलम्बित

वैशाख २८, चितवन । चितवन मेडिकल कलेजका दुई जना शिक्षक निलम्बनमा परेका छन् । बीडीएस चौथो वर्षको परीक्षा दिँदै गरेकी एक छात्राले आत्महत्या गरेको प्रकरणमा चितवन मेडिकल कलेजले डा. हरेन्द्र...

अखिल क्रान्तिकारीले दियो त्रिविलाई चेतावनी

वैशाख २८, काठमाडौँ । अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको विज्ञान सङ्कायअन्तर्गतको Analytic geometry & vector Analysis विषयको पुनः परीक्षा गराउने निर्णय तत्काल सच्याउन गम्भीर ध्यानाकर्षण गराउँदै चेतावनी...

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेता खाँण पक्राउ परेपछि काँग्रेसका युवाहरु खुशी

वैशाख २७, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली काँग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले पक्राउ गरेपछि सरकारको चौतर्फी प्रसंशा भइरहेको छ । आफ्नो पार्टी नेता पक्राउ गरेपछि कांग्रेसका...

एमालेले गर्‍यो टोपबहादुर रायमाझीलाई पदबाट निलम्बन

वैशाख २७, काठमाडौँ । नेकपा एमालेले पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि रायमाझीलाई पार्टीका पदबाट निलम्बन गरेको हो । एमाले महासचिव शंकर पोखरेलले...

नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकार पछि नहट्ने, पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ

वैशाख २७, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकार पछि नहट्ने भएको छ । नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा...

छात्र जितबहादुरको आत्महत्या प्रकरण छानबिन गरी दोषीलाई कारबाही गर्न अखिल क्रान्तिकारीको माग

वैशाख २६, काठमाडौँ । अखिल क्रान्तिकारीका अध्यक्ष मिलन राईले प्रेस विज्ञप्ति जारी गरी यही वैशाख २० गते धादिङको ज्वालामुखी गाउँपालिका ७ स्थित सालवास माविमा कक्षा १२ मा अध्ययनरत छात्र जितबहादुर...

सांसद अमरेशकुमार सिंहले संसदभित्र कपडा खोलेर गरे विरोध

वैशाख २५, काठमाडौँ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रतिनिधिसभा बैठकमा अर्धनग्न भएका छन् । सिंहले बोल्ने समय नदिएको भन्दै आफ्नो कपडा फुकालेर अर्धनग्न भएका हुन् ।  सभामुखले आफूलाई बोल्न समय...

आज संवैधानिक परिषद्को बैठक बस्दै

वैशाख २५, काठमाडाैँ । आज संवैधानिक परिषद्को बैठक बस्दैछ । संवैधानिक परिषद्को बैठक साँझ ६ बजेलाई तय गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र प्रमुख प्रतिपक्षी दलका नेता केपी...

आजदेखि काठमाडौँ महानगर भित्रका अव्यवस्थित तार हटाइँदै

वैशाख २५, काठमाडौँ । आजदेखि काठमाडौँ महानगरपालिका भित्रका अव्यवस्थित तार काटेर व्यवस्थापन कार्यको सुरु गरिदैँछ । महानगरको सौन्दर्य बढाउन तथा आगजनीको घटनालाई नियन्त्रण गर्नका लागि महानगरपालिकाले विभिन्न स्थानमा रहेका अव्यवस्थित तार व्यवस्थित गर्न...