सार्वजनिक सवारीसाधनको भाडा बढ्यो

जेठ ४, काठमाडौँ । यातायात व्यवस्था विभागले यात्रुवाहक सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य लिटरमै १० रुपैयाँ बढाएपछि विभागले सवारीसाधनको भाडादर बढाएको हो । सरकारले...

मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

वैशाख २, रसुवा । रसुवा जिल्लाको उत्तरगया गाउँपालिका–५ नौबिसेमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । गए राति नौबिसेमा मोटरसाइकल दुर्घटना हुँदा दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो...

भोलि ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा

वैशाख २९, काठमाडौँ । निर्वाचन आयोगले भोलि वैशाख ३० गते (शुक्रबार) हुने स्थानीय तह निर्वाचनको लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । चुनावबाट सात सय ५३ पालिकाका प्रमुख–उपप्रमख, अध्यक्ष–उपाध्यक्ष,...

स्थानीय तह निर्वाचनका लागि ६ दिनसम्म विद्यालयहरु बन्द हुने

वैशाख २८, काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनका लागि आजदेखि ६ दिनसम्म विद्यालयहरु बन्द हुने भएका छन् । सामुदायिक विद्यालयहरुमा मतदान केन्द्र राखिएको, कतिपय शिक्षकहरु निर्वाचनमा खटिएको र कतिपय मतदान...

मङ्गलबार मध्यरातिदेखि ७२ घन्टासम्म अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने

वैशाख २६, काठमाडौँ । सरकारले मङ्गलबार रातिदेखि सीमाबाट हुने आवागमन ७२ घन्टासम्मका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने भएको छ । स्थानीय तह निर्वाचनका लागि चीन र भारतसँग जोडिएका अन्तर्राष्ट्रिय...

बागलुङमा घुस लिएको आरोपमा नायब निरीक्षक महतोविरुद्ध मुद्दा दायर

वैशाख २५, बागलुङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी प्रदेश प्रहरी कार्यालय, विपद् व्यवस्थापन गुल्म बागलुङमा कार्यरत प्रहरी नायब निरीक्षक रुपनारायण महतोविरुद्ध घुस लिएको आरोपमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ...

युक्रेनको प्रस्ताव : ‘सम्झौताको लागि आक्रमणअघिको स्थितिमा फर्किऔँ’

वैशाख २४, काठमाडौँ । लन्डन थिंक ट्यांकसँगको अन्तवार्तामा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको कुनै पनि शान्ति सम्झौता रुसी सेना युक्रेनमा आक्रमणअघिको स्थितिमा फर्किने विषयमा निर्भर हुने बताएका छन् । राष्ट्रपति...

नेकपा (समाजवादी) रसुवाको चुनावी घोषणा पत्र सार्वजनिक

वैशाख २२, रसुवा । नेकपा (समाजवादी) रसुवा जिल्लाले “समृद्धि आमाछ्योदिङ्गमो गाउँपालिका १/५ सम्म निर्माण हाम्रो प्रतिबद्धता र युवा नेतृत्व आजको आवश्यकता” का साथ चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।...

जन्ती बोकेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

वैशाख १९, फिरफिरे । गोरखा जिल्लाको सिरानचोक गाउँपालिका–४ आरुबोटेस्थित फिरफिरेमा जन्ती बोकेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सोमबार चितवनको जिरौनाबाट जन्ती आएको बा १४ च ७८१...

नेपालमा आज १७ जना कोरोना संक्रमित डिस्चार्ज

वैशाख १७, काठमाडौँ । नेपालमा आज थप १७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यो कुल संक्रमितको ९८ दशमलव ८ प्रतिशत हो । पछिल्लो २४ घन्टामा थप ५ जनामा...