फिफा महिला विश्वकप फुटबलमा आज समूह चरणका अन्तिम दुई खेल हुँदै

साउन १८, काठमाडौँ । फिफा महिला विश्वकप फुटबलमा आज समूह चरणका अन्तिम दुई खेल नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे सुरु हुँदैछन् । समूह ‘ए’ देखि समूह ‘जी’ सम्मका...

आजको विदेशी मुद्राको विनिमय दर

साउन १८, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज साउन १८ गतेका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ८४ पैसा र बिक्री...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट ‘क्रान्तिकारी युवा संगठन, नेपाल’ को संयाेजकमा हरिश भट्ट

साउन १८, काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी) निकट क्रान्तिकारी युवा लिग, नेपाल र नेकपा (बहुमत) निकट युवा जनस्वयमसेवक नेपालबीच एकताको राष्ट्रिय भेला सम्पन्न भएको छ । एकता भेलाले संगठनको नाम...

आज मुलुकका अधिकांश भू-भागमा पानी पर्ने सम्भावना

साउन १८, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र...

चीनमा मुसलधारे वर्षा, १३ करोड चिनियाँ प्रभावित

साउन १७, काठमाडौँ । चीनको राजधानी बेइजिङ आसपासका क्षेत्रमा मुसलधारे वर्षा भएको छ । चीनको राजधानी बेइजिङस्थित उक्त क्षेत्रमा १४० वर्षयताकै मुसलधारे वर्षा भएको हो । बेइजिङ मौसम विज्ञान विभागका...

मोरङमा मिटरब्याज पीडित विनित सोनारको मृत्यु

साउन १७, काठमाडौँ । मोरङका मिटरब्याज पीडित भनिएका एक पुरुषको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा पीडित र पीडक पक्षको छलफलपछि विष सेवन गरेका विनित सोनारको मृत्यु भएको...

धरानमा डेंगीविरुद्धको अभियानका लागि विद्यालय बन्द

साउन १७, काठमाडौँ । धरान उपमहानगरपालिकाले डेंगी नियन्त्रण अभियान चलाउन बुधबार एक दिन विद्यालय बन्द गर्ने भएको छ । संक्रमण व्यापक भएपछि उपमहानगरले सबै शैक्षिक संस्थामा बिदा दिएर शिक्षक–विद्यार्थीलाई ‘सर्च...

नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट

साउन १७, काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले घटेको छ ।  महासंघका अनुसार...

क्रान्तिकारी युवा लिग, नेपाल र युवा जनस्वयमसेवक नेपालको एकताको राष्ट्रिय भेला सम्पन्न

साउन १७, काठमाडौँ । नेपालको कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवाद झाँङ्गिएर गएको चर्चा गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य किरणले नेपालमा फेरि अर्को क्रान्तिको खाँचो रहेको औल्याएका छन् ।...

ओखलढुङ्गा र सोलुखुम्बुको एकता अधिवेशन तथा प्रशिक्षण सम्पन्न

साउन १७, ओखलढुङ्गा । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले १ नं. प्रदेश अन्तर्गतको ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको पार्टी एकता अधिवेशन तथा प्रशिक्षण कार्यक्रम मङ्गलबार सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि...