मजदुरहरुको पारिश्रमिक शत प्रतिशत वृद्धिको माग गर्दै तीन मजदुर संगठनको विरोध प्रदर्शन

साउन १५, काठमाडौँ । मजदुरहरुको पारिश्रमिक शत प्रतिशत वृद्धिको माग गर्दै ३ वटा मजदुर संगठनको संयुक्त आयोजनामा विरोध प्रदर्शन एवं सभा सम्पन्न भएको छ । काठमाडौको माइतीघर मण्डलाबाट शुरु भएको...

बागमती प्रदेशले गर्याे कार्की र रेग्मीलाई सचिवमा बढुवा

साउन १५, काठमाडौँ । बागमती प्रदेशले नारायणबहादुर कार्कीसहित दुई जना कर्मचारीलाई ११ औँ तहमा बढुवा गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य सेवातर्फ नारायणबहादुर कार्की र इन्जिनियर सेवातर्फ लोकनाथ...

साेमबारको फलफूल तथा तरकारीको मूल्यसूची

साउन १५, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज १५ गते साेमबारको लागि मूल्यसूची सार्वजनिक गरेको छ । समितिका अनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य १२०...

आज साउन १५, नेपाली समाजमा खीर खाने दिन

साउन १५, काठमाडौँ । आज साउन १५ गते नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ गते खीर खाने प्राचीनकालदेखिको नेपाली...

पाकिस्तानमा इस्लामवादी राजनीतिक पार्टीको र्‍यालीमा बम विस्फोट, ३९ जनाको मृत्यु

साउन १४, एजेन्सी । पाकिस्तानमा एउटा इस्लामवादी राजनीतिक दलले आयोजना गरेको र्‍यालीमा विस्फोटन हुँदा कैयौँको ज्यान गएको छ । आइतबार पाकिस्तानको उत्तरपश्चिम क्षेत्र बाजुर जिल्लामा शक्तिशाली बम विस्फोट भएको हो...

हुम्लामा बाढी पहिरोका कारण दुई गाउँमा क्षति

साउन १४, काठमाडौँ । हुम्लामा बाढी पहिरोका कारण दुई गाउँमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपक मल्लले सर्केगाड गाउँपालिका वडा नम्बर २ का रिप र सर्केगाड गाउँपालिका...

आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस मनाइँदै

साउन १४, काठमाडौँ । आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यो दिवस मानव बेचबिखन उन्मूलन गर्न सचेतना जगाउने र त्यसका लागि विश्वव्यापी प्रतिबद्धतालाई सुढृढ...

सिद्धबाबा सुरुङमार्ग क्षेत्रमा पहिरो जाँदा राजमार्ग अवरुद्ध

साउन १४, काठमाडाैँ । सिद्धबाबा सुरुङमार्ग क्षेत्रमा पहिरो खसे पछि राजमार्ग आज बिहानैदेखि अवरुद्ध भएको छ । सिद्धबाबा सुरुङमार्ग क्षेत्रमा पहिरो खसेपछि सो राजमार्ग अवरुद्ध भएको हो । जिल्ला प्रहरी...

आजको माैसम : मुलुकभर दुई दिन निरन्तर पानी पर्ने सम्भावना

साउन १४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा मनसुनी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल चितवनद्वारा मशाल जुलुस प्रदर्शन

साउन १३, चितवन । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल चितवन जिल्लाको आयोजनामा एक मशाल जुलुस प्रदर्शन कार्यक्रमसहित कोणसभा सम्पन्न भएको छ । नारायणगढ बजारको लायन्स चोकदेखि पुल्चोकसम्म सयौँको सङ्ख्यामा रहेका कार्यकर्ताहरूले...