आज चार प्रदेशमा वर्षाको सम्भावना

असार २९, काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । आज चार प्रदेशका केही स्थानहरूमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बागमती, गण्डकी, कर्णाली...

भविसोर पराजुलीद्वारा सञ्चालित पूर्वी उपत्यका विकास अभियानको स्थलगत निरिक्षण सुरु

असार २८, काठमाडौँ । भविसोर पराजुली नेतृत्वमा सञ्चालित पूर्वी उपत्यका विकास अभियानले बुधबारदेखि पूर्वी उपत्यकाका विभिन्न क्षेत्रको स्थलगत निरिक्षण सुरु गरेको छ । विगत ३ वर्षदेखि त्यस क्षेत्रको विकास र...

आज १७७ जनामा कोरोना संक्रमण पुष्टि, ४१ जना संक्रमित निको भए

असार २८, काठमाडौँ । नेपालमा आज १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर ३ हजार १२६ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा १७७ जनामा संक्रमण...

जताततै जबरजस्ती करणी र बलात्कारका घटना

असार २८, काठमाडौँ । टिपरभित्र जबरजस्ती करणी गरी फरार रहेका चालकलाई प्रहरीले पक्राउ गरेको छ । गत शुक्रबार राती थानकोटमा रहेको नेपाल आयल निगमको डिपो जाने बाटो छेउमा पार्किङ गरेको...

नेपालमा आज १२१ जनामा कोरोना संक्रमण पुष्टि

असार २६, काठमाडौँ । नेपालमा आज १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर ३ हजार ४५ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा १२१ जनामा संक्रमण...

आर्थिक वर्ष २०७९/८० को बजेटको ५५ प्रतिशत विकास खर्च फ्रिज हुँदै

असार २६, काठमाडौँ । चालु आर्थिक वर्षको अन्तिम समय आइपुगिसक्दा समेत सरकारले पुँजीगत खर्चतर्फ जम्मा १ खर्ब ६९ अर्ब ९ करोड २९ लाख रुपैयाँ मात्र खर्च गरेपछि चालु आर्थिक वर्ष...

युक्रेनमा जारी सैन्य कारवाही सानो टेलर मात्रै हो : पुटिन

असार २६, काठमाडौँ । युक्रेनमा जारी सैन्य कारवाही सानो टेलर मात्रै भएको रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् । उनले पश्चिमा देशहरुले राम्रोसँग बुझ्न चेतावनीसमेत दिए । पुटिनले युक्रेनमा अझै...

जापानका पूर्वप्रधानमन्त्री आबेलाई गोली हान्ने यामागामीले प्रहरीसमक्ष दिए बयान

असार २५, एजेन्सी । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्याको अनुसन्धान गरिरहेको प्रहरीले संदिग्ध व्यक्तिले आबे आबद्ध ‘विशेष संगठन’विरुद्ध गुनासो गरेको जनाएको छ । ४१ वर्षीय आक्रमणकारी तेत्सुया यामागामीले आबेलाई उक्त...

ट्याक्सी व्यवसायीको लुटतन्त्रको विरोधमा सबै जागरुक होऔँ

असार २५, भक्तपुर । तपाईहरू बिरामी लिएर अस्पताल जानका लागि वा हतार भएर ट्याक्सी चढ्न खोज्दै हुनुहुन्छ । ट्याक्सी पाइयो भनेर मख्ख परेर चढ्नुहुन्छ । तर, ट्याक्सी चालकसँगको चुरोकुरो मिलेन...

नेपालमा आज ९८ जनामा कोरोना संक्रमण पुष्टि, २८ जना संक्रमित निको भए

असार २४, काठमाडौँ । नेपालमा आज ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर १ हजार ६१ जनाको पीसीआर परीक्षणमा ८३ जना र १ हजार ९३...