बैतडीमा जिप दुर्घटना हुँदा एकजना घाइते

जेठ २८, बैतडी । बैतडीको पाटन पञ्चेश्वरमा जिप दुर्घटना भएको छ । मेलौलीबाट बैतडीको पाटनतर्फ जाँदै गरेको सु.प.प्र.०१ ००१ च ३१२५ नम्बरको (टाटासुमो) जिप पाटन ६ को मेल्तडा खोलामा दुर्घटना...

चीनसँग खरिद गरिएको मल तातोपानी भन्सारमै थन्कियो

जेठ २७, काठमाडौँ । धान र मकैमा हाल्ने रासायनिक मल नपाएपछि किसानहरु यतिबेला हाहाकारमा परेका छन् । तर, उत्तरी छिमेकी चीनसँग खरिद गरिएको रासायनिक मल भने तातोपानी भन्सारको गोदाममै थन्किएको...

चितवनमा बसको ठक्करबाट एकजनाको मृत्यु

जेठ २७, चितवन । चितवनको इन्छाकामना गाउँपालिकामा बसले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाको मौवाखोला नजिकै शुक्रबार बिहान काठमाडौँबाट भारतको सिलगढीतर्फ जाँदै गरेको...

निगमले फेरि बढायो इन्धनको मूल्य

जेठ २६, काठमाडौँ । नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ । इन्धनको मूल्य निगमले बिहीबार मध्यरातदेखि लागू हुने गरी बढाएको हो । अन्तर्राष्ट्रिय बजारमा उच्च दरले मूल्यबृद्धि भएको...

नेपालमा आज थप २२ जनामा कोरोना संक्रमण पुष्टि

जेठ २६, काठमाडौँ । नेपालमा आज थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर गरिएको १ हजार ७ सय ५३ पिसिआर र एन्टीजेन परीक्षणका क्रममा...

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

जेठ २६, काडमाडौँ । धादिङको धुनिबेशी नगरपालिका–६ चालिसेमा ट्रकको ठक्करबाट पैदल हिंडीरहेकी एक जना महिलाको मृत्यु भएको छ । गोर्खाको गण्डकी गाउँपालिका ५ दरबुङ घर भएकी अन्दाजी ४४ वर्षीया राममाया...

पहिरो खसेपछि नारायणगढ–मुग्लिन र मुग्लिन–नौबिसे सडक अवरुद्ध

जेठ २६, चितवन । वर्षाका कारण पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेपछि बुधबार रातिदेखि सडक अवरुद्ध भएको हो । आज...

बर्खामा नयाँ सडक खन्न स्वीकृति नदिने : सडक विभाग

जेठ २५, काठमाडौँ । सरकारले आगामी तीन महिना बर्खामा नयाँ सडक खन्न स्वीकृति नदिने भएको छ । सडक विभागले बुधबार सार्वजनिक सूचना जारी गरेर १ असारदेखि भदौ मसान्त अर्थात् आगामी...

मौसमा बदली हुनुकासाथै केही स्थानहरुमा हल्का वर्षा हुने

जेठ २५, काठमाडौँ । देशभरको मौसमा बदली हुनुकासाथै केही स्थानहरुमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाको अनुमान रहेको छ । नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा...

इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयबाट पछि हट्यो यातायात विभाग

जेठ २४, काठमाडौँ । यातायात व्यवस्था विभागले साउन १ गतेदेखि सबैलाई इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगरिएको स्पष्ट पारेको छ । विभागले विज्ञप्ति जारी गर्दै सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट...