थप ६६० जनामा कोरोना संक्रमण पुष्टि, ४४४ जना संक्रमित निको भए

साउन २१, काठमाडौँ । नेपालमा आज ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर १ हजार ९४२ जनाको पीसीआर परीक्षणमा ३२६ जना र २ हजार ७४०...

टीकापुरको जमरा कुलोमा डुबेर एक बालकको मृत्यु

साउन २१, धनगढी । कैलालीको टीकापुरमा एक बालकको डुबेर ज्यान गएको छ । टीकापुर नगरपालिका-१ एकतानगर शिविरका लालसिंह परियारका १२ वर्षीय छोरा दिनेश परियारको डुबेर ज्यान गएको प्रहरीले जनाएको छ...

रुसी सेनाद्वारा खारकिभमा भिषण महला, अमेरिकाले दिएको हाईमार्स मिसाइल सिस्टम ध्वस्त

साउन २१, काठमाडौँ । रुसी सेनाले युक्रेनको खारकिभमा भिषण महला गरेको छ । रुसको कब्जामा गएको उक्त शहरमा युक्रेनले केही दिनदेखि अमेरिकाले दिएको मिसाइल सिस्टम र विदेशी सेनाको सहयोगमा मिसाइल...

चुनावमा तालमेल गर्ने सत्ता गठबन्धनको निर्णय

साउन २०, काठमाडौँ । सत्ता गठबन्धनमा आवद्ध पाँच राजनीतिक दलहरु आगामी चुनावी तालमेलका लागि कार्यदल बनाउन सहमत भएका छन् । शुक्रबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले उक्त निर्णय गरेको नेकपा...

आजबाट निर्वाचन आयोगमा दल दर्ता खुला, आजैबाट मतदाता नामावली संकलन पनि स्थगित

साउन २०, काठमाडौँ । निर्वाचन आयोगले आजबाट दल दर्ता खुला गर्ने भएको छ । बिहीबार सरकारले मंसिर ४ गते का लागि निर्वाचनको मिति घोषणा गरेसँगै आयोगले निर्वाचन प्रयोजनको लागि आजबाट...

आज केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

साउन २०, काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र...

चिनियाँ जनमुक्ति सेनाद्वारा ताइवानबिरुद्ध शक्तिशाली क्षेप्यास्त्र प्रहार

साउन १९, काठमाडौँ । चिनियाँ जनमुक्ति सेनाले ताइवानको उत्तरपूर्वी र दक्षिण पश्चिम तटमा कयौँ डोङफेङ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । ताइवानको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै रोयटर्सले...

मिटरब्याजीविरुद्ध देशभरका प्रमुख जिल्ला अधिकारीलाई युवा जनस्वयम्सेवकले बुझायो ज्ञापन

साउन १९, काठमाडौँ । युवा जनस्वयम्सेवक नेपालले मिटरब्याजी शोषणलगायत समाजमा विद्यमान आर्थिक विकृति र अन्यायविरुद्ध देशभरका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । नेकपा (बहुमत) को सहायक सङ्गठन युवा जनस्वयम्सेवक...

वास्तविक डाँकाहरू को हुन् ?

साउन १९, काठमाडौँ । अमेरिकाको एउटा बैंक लुट्ने क्रममा लुटेराले कराउदै भन्योस् 'कोही हलचल नगर्नू। यो पैसा राज्यको हो। तर ज्यान तपाईंहरूको हो। राज्यले राज्यको धन जोगाओस्। तपाईंहरूले आफ्नो ज्यान...

एकैदिन ९१५ जनामा कोरोना संक्रमण पुष्टि

साउन १८, काठमाडौँ । नेपालमा आज ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर ३ हजार ९१ जनाको पीसीआर परीक्षणमा ५९० जना र २ हजार ९११...