पेट्रोल र डिजलको मूल्य बढ्यो, यातायातको भाडा पनि बढ्ने

साउन ३१, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्यवृद्धि गरेको छ । मंगलबार राति बसेको निगम सञ्चालक समिति बैठकले गएराति १२ बजेबाट लागू हुने गरी मूल्य बढाएको हो...

कक्षा १२ को नतिजा सार्वजनिक, कसरी हेर्ने ?

साउन ३०, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । परीक्षा बोर्डको बैठकले यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । कक्षा १२...

महरा र उनका छोरा राहुलमाथि पनि छानबिन हुन्छ : प्रचण्ड

साउन ३०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुलमाथि पनि छानबिन हुने बताएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकारहरुसँगको कुराकानीका क्रममा...

स्विडेनलाई पराजित गर्दै स्पेन पहिलो पटक फाइनलमा

साउन ३०, काठमाडाैँ । अष्ट्रेलिया र न्युजिल्याण्डमा जारी फिफा महिला विश्वकपमा स्विडेनलाई पराजित गर्दै स्पेन पहिलो पटक फाइनलमा प्रवेश गरेको छ । स्वीडेनलाई २–१ ले पराजित गर्दै स्पेन महिला विश्वकप...

आँखा पाक्ने सङ्क्रमण बढ्दै गएपछि चार दिन विद्यालय बन्द हुने

साउन ३०, काठमाडौँ । स्थानीय पालिकाले आँखा पाक्ने संक्रमण बढ्दै गएपछि उपत्यकाका केही विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले मंगलबारदेखि शुक्रबारसम्म चार दिन विद्यालय बन्द गर्ने निर्णय...

कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै

साउन ३०, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्ने तयारी गरेको छ । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते...

आज गण्डकी प्रदेशसभा बैठक बस्दै

साउन ३०, कास्की । गण्डकी प्रदेशसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो । ‘बिजनेस’ नभएपछि बैठक दुईपटकसम्म स्थगन भएको थियो । आजको बैठकमा विषयगत...

आजको तरकारी तथा फलफूलको मूल्यसूची

साउन ३०, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारको लागि मूल्यसूची सार्वजनिक गरेको छ । समितिका नुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी १४० रुपैयाँ, टनेल गोलभेडा सानो ८५,...

बागमती प्रदेशमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान सुभारम्भ

साउन २९, काठमाडौँ । बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गाईभैंसीको महामारी रोग लम्पी स्किन डिडिज् नियन्त्रण तथा रोकथामको लागि सप्ताहव्यापी खोप अभियान सञ्चालन कार्ययोजना, २०८० मिति २०८०/०४/१०...

सप्तकोशीको ५६ र गण्डक ब्यारेजका ३६ वटै ढोका खोलियो

साउन २९, काठमाडौँ । सप्तकोशी र नारायणी नदीमा पानीको अत्यधिक बहाव बढेपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ भने गण्डक ब्यारेजका पनि ३६ वटै ढोका खोलिएको छ । ।...