प्रतिनिधिसभा बैठक मङ्गलबारसम्मका लागि स्थगित

भदौ ३, काठमाडौँ । आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएको छ । आज १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक भदौ ५ गतेसम्मका लागि स्थगित गरिएको हो । सङ्घीय...

बसले मोटरसाइकलाई ठक्कर दिँदा दुई जनाको मृत्यु

भदाै ३, काठमाडौँ । काठमाडौँको वनस्थली ढुङ्गेधारामा बसले मोटरसाइकलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । बालाजुबाट कलङ्कीतर्फ जाँदै गरेको ना५ख ५०९२ नम्बरको गोरखा दरौँदी यातायात कम्पनी प्रालिको बसले...

आज उपाधिका लागि इंग्ल्याण्ड र स्पेनबीच प्रतिस्पर्धा हुँदै

भदाै ३, काठमाडौँ । फिफा महिला विश्व कप फुटबलको फाइनल खेलमा आज उपाधिका लागि इंग्ल्याण्ड र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल खेल नेपाली समयअनुसार अपराह्न पौने ४ बजे अष्ट्रेलियाको सिड्नीमा हुनेछ ।  सेमिफाइनलमा इंग्ल्याण्डले आयोजक अस्ट्रेलियालाई...

संसद खुलाउन सभामुखले दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गर्दै

भदाै ३, काठमाडौँ । सभामुख देवराज घिमिरेले अवरुद्ध संसद खुलाउन पहल जारी राखेका छन् । झण्डै एक महिनादेखि संसद अवरुद्ध भएपछि सभामुख घिमिरेले सो विषयमा छलफल गर्न आज पनि दलका...

अखिल नेपाल जनस्वास्थ्य कर्मि संगठनकाे एकता भेला सम्पन्न

भदाै २, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल नेपाल जनस्वास्थ्य कर्मि संगठनकाे एकता भेला सम्पन्न भएकाे छ । शनिबार ललितपुरकाे कुपोन्डोलस्थित पार्टी कार्यालयमा नेकपा (क्रान्तिकारी माओवादी ) र...

सहिद रामवृक्ष यादवको २९ औँ स्मृति दिवस सम्पन्न

भदाै २, सर्लाही । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल सर्लाहीले सहिद रामवृक्ष यादव (मास्टर साहेब) को २९ औँ स्मृति दिवस सम्पन्न गरेको छ । शनिबार सर्लाहीद्वारा हरिवनमा आयोजनामा गरिएको सहिद रामवृक्ष...

राष्ट्रघाती एमसीसीको पूर्ण रुपले खारेज गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको जोडदार माग

भदाै २, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले राष्ट्रघाती एमसीसीको पूर्ण रुपले खारेज गर्न जोडदार रुपमा माग गरेको छ । भदौ १३ गतेबाट एमसीसीको कार्यान्वयनको तयारी गरेपछि क्रान्तिकारी कम्युनिस्ट पार्टी,...

धादिङमा बस दुर्घटना हुँदा २६ जना घाइते

भदाै २, काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-९ हुग्दीखोला नजिक यात्रु बस दुर्घटनाहुँदा २६ जना यात्रु घाइते भएका छन् । दाङबाट काठमाडौँतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०३-००१ ख...

जनवादी शिक्षाको वैज्ञानिक आधार

१. समाजविज्ञान र शिक्षाशास्त्रका लागि त्यसको महत्व सामाजिक जीवनको सिद्धान्तको रूपमा समाजविज्ञान शिक्षासम्बन्धी प्रश्नहरूको अनुसन्धान गर्ने सन्दर्भबाट सम्बद्ध हुन्छ । जनशिक्षा अर्थात् यसको उद्देश्य, रूप र सीमा सामाजिक प्रणाली तथा...

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर

भदाै २, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज भदौ २ गतेका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६७ पैसा र बिक्री...