महासचिव विप्लवलाई मातृशोक, नेकपा (बहुमत) द्वारा चन्दप्रति श्रद्धाञ्जली

मंसिर १७, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवलाई मातृ शोक परेको छ । महासचिव विप्लवकी आमा आशिकादेवी चन्दको ९५ वर्ष उमेरमा शनिबार कपिलवस्तुको शिवगढीस्थित आफ्नै निवासमा निधन भएको हो...

धनगढीमा उत्पन्न तनाव साम्य नहुँदा स्थानीय प्रशासनले लगायो निषेधाज्ञा

मंसिर १५, धनगढी । दुर्घटनामा छात्राको मृत्युपछि उत्पन्न तनाव साम्य नहुँदा जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढी उप-महानगरपालिका-५ पिपल चौतारा क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । बिहीबार विहान साइकल चढेर विद्यालय...

उत्तर कोरिया विश्वको सबैभन्दा शक्तिशाली आणविक शक्ति केन्द्र बन्दै

मंसिर १४, प्योङयाङ । उत्तर कोरियाका नेता मार्सल किम जोङ उनले आफ्नो देशले विश्वको सबैभन्दा शक्तिशाली आणविक शक्ति केन्द्र बन्ने लक्ष्य राखेको र त्यो सम्भव रहेको बताएका छन् । उत्तर कोरियाले...

महानगर प्रहरीमाथि ढुंगामुढा गर्ने सुकुम्बासीहरुलाई कारबाही गरियोस्

मंसिर १४, भक्तपुर । देशमा ऐनकानून छ सरकार छ । तर, हिजो थापाथलीका सुकुम्बासीहरुले लौरो भाटा र हातहतियार लिएर काठमाडौं महानगरपालिकाका नगरप्रहरीमाथि हातपात गर्दा सरकार के हेरेर बस्यो ? गृह...

एकीकृत समाजवादी थ्रेस होल्ड नजिक

मंसिर १४, काठमाडौँ । माधव नेपालले नेतृत्व गरेको पार्टी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) थ्रेस होल्ड नजिक पुगेको छ । बुधबार विहानसम्मको समानुपातिक मत गणनाको नजिता अनुसार एकीकृत समाजवादी राष्ट्रिय...

चुनाव अवज्ञा गरी स्वाधीन संयुक्त सरकार निर्माण गराैँ : सुदर्शन

मंसिर ४, काठमाडौँ । नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले संसदीय चुनाव अवज्ञा गर्न जनसमुदायलाई आह्वान गरेका छन् । शनिबार जनसमुदायका नाउँमा अपिल जारी गर्दै प्रवक्ता सुदर्शनले भनेका छन्, ‘हाम्रो आर्थिक,...

प्रदुषण बढ्दा जनता बिरामी, सरकारलाई छैन चासो !

मंसिर ३, भक्तपुर । पछिल्लो केही दिनयता मुलुकभर चिसो बढेको छ । चिसो बढेसँगै प्रदुषण पनि बढ्यो । प्रदुषण बढ्नुका धेरै कारण छ । एकातिर सडकहरु राम्रोसँग पिच भएका छैनन्...

देशभर मदिरा बिक्रीवितरण, ओसारपसार तथा सेवनमा रोक

मंसिर ३, काठमाडौँ । सरकारले आमनिर्वाचनका लागि मदिरा बिक्रीवितरण, ओसारपसार तथा सेवनमा रोक लगाएको छ । निर्वाचन आयोगको निर्णय अनुसार सरकारले बिहीबार मध्यरातिबाट मदिरा बिक्रीमा रोक लगाएको छ । ४...

रवि लामिछानेको चुनावी प्रचारमा हिँडेको गाडीमाथि तोडफोड

कार्तिक २८, काठमाडौँ । चितवन–२ बाट प्रतिनिधिसभाका उम्मेदवार रवि लामिछानेको प्रचारमा प्रयोग गरिएको गाडी आइतबार तोडफोड भएको छ । इच्छाकामना गाउँपालिका–४ लेवाटार स्थित मुग्लिङ सडक खण्डमा बा. १४ च ७६८४ नम्बरको...

साम्राज्यवादको निर्देशनमा विप्लवले हाम्रा कार्यकर्तामाथि साङ्घातिक आक्रमण गरे : कञ्चन

कात्तिक २४, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का संयोजक कञ्चनले साम्राज्यवादको योजना र निर्देशनमा विप्लवले आफ्नो पार्टीका नेता–कार्यकर्तामाथि साङ्घातिक आक्रमण गराएको र विचार एवम् सिद्धान्तबाट च्यूत भइसकेपछि उनले यो...