क्यान्सर अस्पतालभित्रका विकृतिहरू अन्त्य गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल चितवनले दियो कारवाही गर्ने चेतावनी
साउन ३२, चितवन । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल चितवनले देशको मध्य भागमा रहेको भरतपुर क्यान्सर अस्पताललाई सहि ढङ्गले सञ्चालनमा ल्याइएन भने त्यसका विरुद्ध विशेष कदम अगाडि बढाउने र उत्पन्न हुने...