आज काठमाडौँ महानगरमा सार्वजनिक बिदा

भदाै १५, काठमाडौँ । आज काठमाडौँ महानगरपालिकाले सार्वजनिक बिदा दिइएको छ । काठमाडौँ महानगरपालिकाका अनुसार आज सापारु र रोपाइ जात्रा मनाउन महानगरपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिइएको हो । सापारु र...

आज देशका केही भू-भागमा हल्का वर्षाको सम्भावना

भदाै १५, काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै महाशाखाले बङ्गालको खाडीको उत्तर...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, खाना पकाउने ग्यासमा २३५ रुपैयाँले वृद्धि

भदौ १४, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बिहीबार राति बसेको निगम सञ्चालक समितिले पेट्रोलमा प्रतिलिटर ४, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ र खाना पकाउने...

जिल्लाबाट राष्ट्रघाती एमसीसी परियाेजनालाई लखेट्न चार पार्टीकाे आव्हान्

भदाै १४, हेटाैँडा । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका जिल्ला इन्चार्ज गगन, नेकपा 'विप्लव' का प्रतिनिधि सुर्य गाेले, नेकपा 'कट्टेल' का केस साेमनाथ तिम्सिना, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका प्रतिनिधिले मकवानपुरबाट राष्ट्रघाती...

क्रान्तिकारी कम्युनिस्ट पार्टी पाँचथर जिल्लाको एकता अधिवेशन सम्पन्न

भदाै १४, पाँचथर । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले १ नं. प्रदेश अन्तर्गतको पाँचथर जिल्लाको एकता अधिवेशन शानदाररुपमा सम्पन्न गरेको छ । अधिवेशनले शम्भुको संयोजकत्वमा ५ सदस्यीय पाँचथर जिल्ला संगठन समिति...

चार कम्युनिस्ट पार्टीद्वारा गाईघाटमा एमसीसी कार्यान्वयनका विरुद्ध विरोध प्रदर्शन

भदौ १४, गाइघाट । उदयपुरको सदरमुकाम गाईघाटमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी (ऋषि कट्टेल) को संयुक्त आयोजनामा राष्ट्रघाती एमसीसी सम्झौता खारेजीको...

आजको विदेशी मुद्राको विनिमय दर

भदाै १४, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०८ पैसा र बिक्री दर १३२ रुपैयाँ...

तनहुँमा एमसीसीको २ सय १० राेपनी जग्गा क्रान्तिकारी कम्युनिस्ट पार्टीको कब्जामा

भदाै १४, काठमाडाैँ । काजीपोखरी स्थित एमसीसी प्रोजेक्टको नाममा रहेको २ सय १० रोपनी जग्गा मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल तनहुँ जिल्ला समितिले कब्जा गरेको घोषणा गरेको छ...

राष्ट्रघाती एमसीसीका विरुद्ध सुर्खेतमा चार पार्टीको विराेध प्रदर्शन सम्पन्न

भदाै १४, काठमाडौँ । किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, विप्लव नेतृत्वको नेकपा, आहुति नेतृत्वकाे वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीकाे संयुक्त आयाेजनामा एमसीसी कार्यान्वयन बिरुद्धको देशब्यापी प्रदर्शन अन्तर्गत ६ नम्बर प्रदेशको...

आज जनैपूर्णिमा तथा रक्षाबन्धन, क्वाँटी खाएर मनाइँदै

भदाै १४, काठमाडौँ । आज जनैपूर्णिमा तथा रक्षाबन्धन पर्व । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन पर्व आज नव यज्ञोपवीत एवं रक्षा धारण गरेर मनाइँदै छ । हरेक...