जाजरकोटमा फेरि गयो भूकम्पको धक्का
कात्तिक २२, जाजरकोट । जाजरकोट केन्द्रबिन्दु भएर बुधबार फेरि भूकम्पको धक्का गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको पैङ्क केन्द्रबिन्दु भएर बुधबार बेलुकी ७ बजेर ५० मिनेटमा ३.५ म्याग्निच्यूडको...