सृजना र सागरबीच प्रगतिशील बिवाह सम्पन्न

असोज २७, रुपन्देही । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको महाधिबेशन आयोजक समिति सदस्य तथा महिला नेतृ तेज कुमारी थापा 'सृजना' र सरोज राना 'सागर' बीच शुक्रबार प्रगतिशील बिवाह भएको छ ।...

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. बसौला निलम्बन

असोज २७, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई निलम्बन गरेको छ । मन्त्रालयले डा. बसौलालाई सात दिनभित्र स्पष्टीकरण पेश गर्न भनिएको थियो...

आजको विदेशी मुद्राको विनिमय दर

असोज २७, काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९३ पैसा र बिक्री दर १३३ रुपैयाँ...

आज नेपालको केही स्थानमा वर्षा हुने

असोज २७, काठमाडौँ ।  हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । सादै देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । जल तथा मौसम...

दुगन्ध फैलिएपछि कपन साततले क्षेत्रका स्थानीय फेरि सडकमा

असोज २६, काठमाडाैँ । काठमाडौँ महानगरपालिका १० र बुढानिलकण्ठ नगरपालिका ७ को सिमामा रहेको कपन खोलामाथि राखिएको स्ल्याब हटाएर खोलालाई स्वतन्त्र बग्न दिने महानगरको प्रयासपछि भएको विवाद ३ बुँदे सम्झौतापछि...

एमसीसी प्रसारण लाइनकाे ठेक्का रद्द

असोज २६, काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) परियाेजनाअन्तर्गत बन्ने प्रसारण लाइनकाे ठेक्का रद्द भएकाे छ । एमसीए नेपालले गरेको अनुमानित लागतभन्दा न्यूनतम् लागत नै ६१ प्रतिशत महँगो हुने गरी...

आजको विदेशी मुद्राको विनिमय दर

असोज २६, काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ...

करातेमा रजत पदक जितेकी एरिकालाई सम्मान

असोज २६, काठमाडौँ । चीनको होङझावमा सम्पन्न १९ औँ एसियाली खेलकुद, करातेमा रजत पदक जितेकी एरिका गुरूङललाई उनी पढेको स्कूलले सम्मान गरेको छ । एसियाडमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी...

मोहन ओझालाई अविलम्ब रिहा गर : क्रान्तिकारी कम्युनिस्ट पार्टी

असोज २६, बिराटनगर । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल १ नम्बर प्रदेश संगठन समितिका सदस्य मोहन ओझालाई विनाकारण प्रहरीले पक्राउ गरेको छ । प्रहरीले धनकुटा बजारस्थित उहाँकै निवासबाट २४ गते विहान...

इजरायलबाट २५४ नेपालीको उद्धार गरियो

असोज २६, काठमाडौँ । इजरायलमा रहेका २ सय ५४ नेपाली विद्यार्थीको हवाई उद्धार गरिएको छ । विद्यार्थी लिन सरकारले परराष्ट्रमन्त्री एनपी साउदलाई नेपाल वायु सेवा निगमको वाइडबडी विमानसहित बिहीबार बिहान पठाएको थियो ।...