आज देशका केही भू-भागमा सामान्य वर्षाको सम्भावना

असोज २३, काठमाडौँ ।  हाल नेपालको पूर्वी तथा मध्य भागमा बङ्गलादेश र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले...

इजरायलमा मारिएका नेपालीको सम्मानमा मंगलबार राष्ट्रिय शोकको घोषणा, मृतकका परिवारलाई १० लाख दिने

असोज २२, काठमाडौँ । सरकारले मंगलबार राष्ट्रिय शोक घोषणा गरेको छ । इजरायलमा ज्यान गुमाएका विद्यार्थीहरुको सम्झनामा सरकारले एकदिन राष्ट्रिय शोक घोषणा गरेको हो । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले...

आरसीपी, नेपालले २४ असोजमा पत्रकार सम्मेलनमार्फत बैठकका निर्णयहरु सार्वजनिक गरिने

असोज २२, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले असोज १६ देखि २१ सम्म सम्पन्न पार्टीको महाधिवशेन आयोजक समितिको दोस्रो पूर्ण बैठकले लिएका निर्णयहरु पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्ने भएको छ ।...

इजरायलमा रहेका एक नेपाली युवाको अनुरोध, ‘युद्ध रोकिने अवस्था छैन, देश फर्कने मन छ’

असोज २२, काठमाडौँ । इजरायलमा रहेका एक नेपाली विद्यार्थीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र लेख्दै उद्धारका लागि आग्रह गरेका छन् । गत शनिबारबाट हमासको आक्रमणमा परेको इजरायलमा रहेका कास्कीको अन्नपूर्ण गाउँपालिका– २...

इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीको उद्दार तथा सहजीकरणको काम सुरु

असोज २२, काठमाडौँ । नेपाल सरकारले इजरायलमा प्यालेस्टाइनी लडाकु समूह हमासले आक्रमण गरेपछि त्यहाँ रहेका नेपालीलाई उद्दार तथा सहजीकरहणको काम सुरु गरेको छ । इजरायलमा रहेको नेपाली दूतावासले अनलाइन रजिस्ट्रेशनमार्फत...

दसैंका लागि अग्रिम टिकट आजदेखि बुकिङ सुरु

असोज २२, काठमाडौँ । दसैंका लागि सार्वजनिक सवारी साधनमा अग्रिम बुकिङ आजदेखि खुलेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच गत शुक्रबार...

आजको मौसम सामान्यतया सफा रहने

असोज २२, काठमाडौँ । हाल नेपालमा बंगलादेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, बागमती र गण्डकी...

हमासले इजरायलमाथि गरेको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु

असोज २१, काठमाडौँ । हमासले इजरायलमाथि गरेको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको छ । हमासले गरेको आक्रमणमा परी १० जना नेपालीहरुको मृत्यु भएको र १ जना सम्पर्कविहीन भएको...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको बैठक सम्पन्न, महाधिवेशन जेठ अन्तिम साता गर्ने निर्णय

असोज २१, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको केन्द्रीय एकता महाधिवेशन आयोजक समितिको दोस्रो पूर्ण बैठक काठमाडौँमा सम्पन्न भएको छ । असोज १६ देखि काठमाडौँको घट्टेकुलोस्थित इच्छुक सांस्कृतिक प्रतिष्ठानको सभाहलमा...

सन् २०३४ को विश्वकप आयोजना गर्ने साउदीको प्रस्तावलाई नेपालको समर्थन

असोज २१, काठमाडौँ । नेपालले, सन् २०३४ को विश्वकप आयोजना गर्ने साउदी अरबको प्रस्तावलाई समर्थन गर्ने भएको छ । आइतबार एक बिज्ञप्तिमार्फत अखिल नेपाल फुटबल संघ एन्फाले सन् २०३४ को...