पेट्रोलको मूल्य लिटरमै ११ रुपैयाँले घट्यो

असोज २८, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेलको मूल्य लिटरमा ५ रुपैयाँले...

नेपाल आदिवासी जनजाति अपाङ्ग संघ (NIDA) को आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

असोज २८, काठमाडौँ । नेपाल आदिवासी जनजाति अपाङ्ग संघ (NIDA) को आयोजनामा प्राकृतिक स्रोतसाधन, व्यवस्थापन र सांस्कृतिक सम्पदा संरक्षणमा स्थानीय सरकार, आदिवासी जनजाति र सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम शनिबार...

आन्दोलनरत स्थानीय तहका कर्मचारी र सरकारबीच १९ बुँदे सहमति

असोज २८, काठमाडौँ । आन्दोलनरत स्थानीय तहका कर्मचारी र सरकारबीच १९ बुँदे सहमति भएको छ । सहमति भएसँगै कर्मचारीको आन्दोलन फिर्ता भएको छ । संघीय मामिला मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराई...

बाबा बचत तथा ऋण सहकारी संस्था भक्तपुरको १८ औँ वार्षिक साधारणसभा सम्पन्न

असोज २८, भक्तपुर । मध्यपुरस्थित शंखधर चोकमा संचालित बाबा बचत तथा ऋण सहकारी संस्था लि.को १८ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । यचु पार्टी भेन्यूमा भएको सभामा नेफ्स्कुनका केन्द्रीय...

कपन साततलेका बासिन्दा उपत्यका विकाश प्राधिकरणको दैलोमा

असोज २८, काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका कपनका स्थानीयले केही महिनाअघि महानगरपालिकाले नगरपालिकाको वडा १० साततले कपन र महानगरपालिका वडा ७/६ मा विवादमा रहेको खोला सिमा र स्ल्याब फुटाएर लथालिङ्ग छाडेर...

आज विश्व हात धुने दिवस विविधि कार्यक्रम गरी मनाइँदै

 असोज २८, काठमाडौँ । आज विश्व हात धुने दिवस नेपालमा पनि विविधि कार्यक्रम गरी मनाइँदै छ । नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाइँदै आइएको छ...

आज तीन प्रदेशमा हल्का वर्षा हुने

असोज २८, काठमाडौँ ।  हाल नेपालको पूर्वी भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागले देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम...

आजदेखि बडादसैँ सुरु, घटस्थापनाको उत्तम साइत बिहान ११:२९ बजे

असोज २८, काठमाडौँ । आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ । आज बिहान ११...

प्रगतिशील कानुन व्यवसायी संगठनको एकता भेला सम्पन्न

असोज २८, काठमाडौँ । प्रगतिशील कानुन व्यवसायी संगठनको राष्ट्रिय एकता भेला शनिवार ललितपुरको कुपण्डोलमा सम्पन्न भएको छ । मोहन बैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र वास्तोला ‘कन्चन’ नेतृत्वको...

नेपालको भू-भाग कालापानी क्षेत्रबाट भारतीय सेना तुरुन्त फिर्ता गर : क्रान्तिकारी कम्युनिस्ट पार्टी

असोज २७, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले भारतीय शासक हैकमवादी नीतिको तीब्र विरोध गरेको छ । पार्टी प्रवक्ता कञ्चनले शनिबार प्रेस वक्तव्यमार्फत भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कूटनीतिक मूल्य र...